सीटीईभीटीको स्थगित गरेको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले स्थगन गरेको परीक्षा आगामी फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ …माघ १९, २०७८
केयुमा अब बीटेकएड पढ्न पाइनेसिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषयमा बीटेकएडको पढाइ सुरु गरिँदैमाघ १६, २०७८
प्राविधिकधार सञ्चालन गर्ने शैक्षिक संस्था भोलिदेखि २० गतेसम्म खुल्नेप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका सम्पूर्ण आंगिक, साझेदारी र निजी स्तरमा सञ्चालित शैक्षिक संस्थाहरु माघ १५ गतेदेखि २० …माघ १४, २०७८
सीटीईभीटीका सबै परीक्षा स्थगित हुनेप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले सबै परीक्षा स्थगित गरेको छ । सीटीईभीटीबाट परीक्षामा सामेल हुने विद्यार्थी संख्या बढी भएको र …माघ ११, २०७८
प्राविधिक धारका विद्यार्थीको आइईएमआईएस विवरण अध्यावधिक गर्नुपर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक सूचना तथा व्यवस्थापन शाखा) ले विषय प्राविधिक धारका विद्यार्थीको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली …मंसिर २८, २०७८
पूर्वावश्यक पाठ्यक्रमको परीक्षा पुस ५-१० सम्म सञ्चालन हुनेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका र केन्द्र सार्वजनिक गरेको छ । बोर्डले अंग्रेजी, …मंसिर २७, २०७८
१५ शिक्षण संस्थाहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा भर्ना स्थगनप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७८—०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा विभिन्न १५ शिक्षण …मंसिर २२, २०७८
गाउँपालिकाले दुई जनालाई इन्जिनियर पढाउनेबन्दीपुर गाउँपालिका कार्यालयले दुई जनालाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि रु. आठ लाख बजेट विनियोजन गरेको छ …मंसिर १८, २०७८