पोलिटेक्निक प्रतिष्ठान निर्माण सुस्त गतिमाहेटौँडा उपमहानगरपालिका–६ चित्रेपानीमा थालिएको नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको भवन निर्माण सुस्त गतिमा भइरहेको छ । निर्माण अवधि सकिए पनि हालसम्म …माघ २८, २०७८
‘सबै पालिकामा प्राविधिक शिक्षालय’शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार देशका ७५३ वटै पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने योजनामा रहेको बताउनुभएको छ । कास्कीको …माघ २५, २०७८
ब्रिटिस काउन्सिलद्वारा सीटीईभीटीलाई ९ ओटा गाडी हस्तान्तरणब्रिटिस काउन्सिलले तालिममा पहुँच बढाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) लाई ९ वटा बस प्रदान गरेको छ। दक्षता परियोजनाका …माघ २५, २०७८
सीटीईभीटीको स्थगित गरेको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले स्थगन गरेको परीक्षा आगामी फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ …माघ १९, २०७८
केयुमा अब बीटेकएड पढ्न पाइनेसिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषयमा बीटेकएडको पढाइ सुरु गरिँदैमाघ १६, २०७८
प्राविधिकधार सञ्चालन गर्ने शैक्षिक संस्था भोलिदेखि २० गतेसम्म खुल्नेप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका सम्पूर्ण आंगिक, साझेदारी र निजी स्तरमा सञ्चालित शैक्षिक संस्थाहरु माघ १५ गतेदेखि २० …माघ १४, २०७८
सीटीईभीटीका सबै परीक्षा स्थगित हुनेप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले सबै परीक्षा स्थगित गरेको छ । सीटीईभीटीबाट परीक्षामा सामेल हुने विद्यार्थी संख्या बढी भएको र …माघ ११, २०७८
प्राविधिक धारका विद्यार्थीको आइईएमआईएस विवरण अध्यावधिक गर्नुपर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक सूचना तथा व्यवस्थापन शाखा) ले विषय प्राविधिक धारका विद्यार्थीको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली …मंसिर २८, २०७८