शिक्षकलाई दलको कार्यकर्ता बन्नबाट बचाउलान् त ? स्थानीय तहले !अनुसूची–८ (धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित) मा स्थानीय तहको अधिकारको सूचीको ८ नं. …जेष्ठ १५, २०७९
मालिकार्जुन गाउँपालिका शिक्षक कर्मचारीलाई राजनीति गर्न निषेधमालिकार्जुन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले पालिकाभित्र कार्यरत सबै शिक्षक तथा कर्मचारीहरूलाई राजनैतिक दलसंगको आवद्धता निषेध गर्ने …जेष्ठ १४, २०७९
महासंघको महाधिवेशन असारमानेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन असार २५ देखि २७ गतेसम्म काठमाडौँमा सम्पन्न हुने भएको छ। महासंघको केन्द्रीय समिति बैठकले महाधिवेशन …जेष्ठ १४, २०७९
मावि लाइसेन्सको प्रवेशपत्र प्रिन्ट गर्न सकिनेशिक्षक सेवा आयोगले असार १८ सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को प्रवेशपत्र प्रिन्ट गर्न परीक्षार्थीलाई आग्रह गरेको छ । आयोगबाट २०७८ …जेष्ठ १३, २०७९
विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिक संघबाटै हुनुपर्नेः महासङ्घविद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिक संघीय सरकाले नै प्रदान गर्नुपर्ने विषयमा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सरकारको ध्यानाकर्षण गराएको …जेष्ठ १३, २०७९
अवकाश प्राप्त शिक्षकहरूको विदाको अभिलेख प्रमाणित गर्न निर्देशनराष्ट्रिय किताबखाना (शिक्षक) ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई अवकाश प्राप्त शिक्षकहरूको विदाको अभिलेख प्रमाणित गर्न निर्देशन दिएको छ । निवृत्तभरण …जेष्ठ ११, २०७९
आयोगले नतिजा खस्कँदै गएपछि नेगेटिभ मार्किङको प्रबन्ध हटायोशिक्षक सेवा आयोगले २०७८ चैत्र २ गते देखि लागु हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम, २०७८ सार्वजनिक गर्यो । १०० पूर्णाङ्कको …जेष्ठ ११, २०७९
शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन अवधि लेख्न निर्देशनशिक्षक सेवा आयोगले शैक्षिक सत्र २०७८ को शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन अवधि लेख्न निर्देशन दिएको छ । शैक्षिक सत्र २०७८ को शिक्षकको …जेष्ठ १०, २०७९
छात्रामाथि दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलितपछिल्लो समय आफ्नै शिक्षकले छात्रा माथि दुर्व्यवहार गरेका समाचार बाहिरिन क्रम बढ्न थालेको छ ।जेष्ठ १०, २०७९
सत्याल पब्लिकेसनले १० हजार शिक्षकलाई रोजगारी दिनेसत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’ आइतबार सार्वजनिक गरिएको छ । शिक्षालाई पूर्ण …जेष्ठ ९, २०७९