भदौ २९ गते भित्र शिक्षकले सम्पत्ति विवरण पठाउनु पर्नेराष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षकको सम्पत्ति विवरण पठाउन सूचना जारी गरेको छ । साउन १ गतेदेखि भदौ २९ गतेभित्र राष्ट्रिय किताबखानामा सम्पूर्ण शिक्षकको सम्पत्ति …आषाढ २२, २०७९
महासङ्घले आर्थिक अपचलन गरेको छैन, महाधिवेशनमा आर्थिक विवरण सार्वजनिक गर्नेनेपाल शिक्षक महासङ्घले विभिन्न शीर्षकबाट शिक्षकबाट उठाएको रकम दुरुपयोग नभएको एक विज्ञप्ति प्रकाशित गरी भनेको छ । महासङ्घले राष्ट्रिय समितिको निर्णय वमोजिम …आषाढ २१, २०७९
शिक्षकले पटुका बाँधेर दिएको रकम महासङ्घका नेताहरुले पचाए२०७७ सालमा १४ लाख रुपियाँ उठाइएको थियो ।आषाढ २१, २०७९
निमावि लाइसेन्सको प्रवेशपत्र प्रिन्ट गर्न सकिनेशिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको पर्खाइमा बसेका परीक्षार्थीले प्रवेशपत्र प्रिन्ट गर्न सक्ने भएका छन् । आयोगबाट …आषाढ २०, २०७९
विद्यालय कर्मचारी परिषद्ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्नेआफ्ना मागका विषयमा वेवास्ता गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । जिल्ला अध्यक्ष सहितको …आषाढ १९, २०७९
पहिलो परीक्षा नियन्त्रक उप्रेती (साप्ताहिक शैक्षिक गतिविधि असार ११–१७)शैक्षिक सत्र सुरु भएको ४५ दिन बिति सक्यो । छपाइमा समस्या र प्रतिकुल मौसमका कारण अहिले पनि बालबालिकाले पाठ्यपुस्तक हात पार्न सकेका छैनन् । शिक्षा, विज्ञान …आषाढ १८, २०७९
बागमतीका शिक्षकको कार्यसम्पादनका आधारमा बढुवाशिक्षक सेवा आयोग बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय हेटौंडाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा बढुवा गरेको छ …आषाढ १५, २०७९
शिक्षक आक्रमणप्रति महासङ्घको घोर निन्दाभोजपुरमा शिक्षक कुट्ने शिक्षा शाखाका कार्मचारीलाई कारबाही गर्न नेपाल शिक्षक महासङ्घले माग गरेको छ । महेन्द्रोदय मावि अरुण गाउँपालिका ६ भोजपुरका शिक्षक …आषाढ १३, २०७९
शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ मा पहिलो संशोधनशिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ को पहिलो संशोधन गरएको छ । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहि), २०५७ को नियम ५३ ले दिएको अधिकार प्रयोग गरी …आषाढ १०, २०७९
कार्य सम्पादनका आधारमा गण्डकीका शिक्षक बढुवाशिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालयले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका बढुवा गरेको छ । आयोगले बढुवा सिफारिस समितिको …आषाढ ९, २०७९