After SEE Portal

मावि सामाजिक विषयका नतिजा सार्वजनिक (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले सामाजिक विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको  खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।

आयोगले अहिले सूचना जारी गर्दै गत असार ९ गते लिएको लिखित परीक्षाका नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आगामी असोज २० गते आयोगको कार्यालयमा अन्तर्वार्ताका लागि लिखित परीक्षामा सफल उम्मेद्वारलाई बोलाएको छ ।

आयोगले नतिजामा चित्त नबुझे पुनर्योगका लागि भदौ २८ गते कार्यालय समयमा आवेदन दिन समेत सूचित गरेको छ ।

नतिजा हेर्नुहोस्ः

A Levels MA