After SEE Portal

उच्च मावि, राहात र प्राविधिक धारमा कार्यरत शिक्षकको दरबन्दी स्वतः कायम हुनुपर्ने (सुझाव सहित)

Bridge Course

माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले साबिक उच्च माविमा कार्यरत शिक्षकलाई मावि द्वितीय श्रेणीमा र मावि सम्म पढाउने राहात शिक्षकलाई मावि तृतीय श्रेणीमा स्वतः दरबन्दीमा परिणत हुनु पर्ने बताएको छ ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज पनि सरोकारवालासंग छलफल यस्ते धारणा राखेको हो ।

हिस्टुनले उच्च मावि, राहात र प्राविधिक धारका शिक्षकलाई शिक्षक सेवा आयोगले अन्तर्वार्तामा अनुभवको नम्बर दिनु पर्ने पनि सुझाएको छ ।

यस्तो छ हिस्टुनको संशोधन प्रस्तावः

A Levels MA