पाठ्यक्रममा नभएको बाह्य मूल्याङ्कन गराइन्छपाठ्यक्रम विकास केन्द्रका पदाधिकारीसमेतको बैठकले पाँच वटा विषयका लागि एक्टर्नलबाट मूल्याङ्कन गराउने निर्णय गरेको जानकारी दिए ।फाल्गुण १०, २०८०
प्राविमा शिक्षक माग कति ? पास कति ? (सबै जिल्लाको नतिजा सहित)शिक्षक सेवा आयोगले गत चैत ९ गते प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि कुल ६ हजार १३ पदमा विज्ञापन गर्यो । सो विज्ञापनलाई चैत ३० गते संशोधन गर्दै कुल ७ …फाल्गुण ९, २०८०
शिक्षकका माग पूरा गर्न संविधान संशोधन गर्न तयारः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षकका माग पूरा गर्न संविधान संशोधनसमेत गर्न सकिने बताएका छन् । शिक्षकका अधिकार स्थापित गर्न आफू संविधान संशोधनका …फाल्गुण ७, २०८०
कर्णालीमा विद्यालय शिक्षा सम्बन्धी गतिविधि प्रभावितविद्यालय शिक्षासंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा विकास निर्देशनालय’ र ‘मानव संसाधन विकास केन्द्र खारेजी गरेसंग कणालीमा विद्यालय शिक्षा सम्बन्धी गतिविधि …फाल्गुण ४, २०८०
नयाँ शिक्षकसंग शुल्क नलिन निर्देशनशिक्षा तथा मानव स्रोत केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई नयाँ शिक्षक संग कुनै शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रले अहिले परिपत्रगर्दै …फाल्गुण ३, २०८०
निर्देशनालय र केन्द्र नहटाउन महासंघको मागशिक्षकसँग प्रत्यक्ष सरोकार राख्ने प्रदेश अन्तर्गतका कार्यालयहरू शिक्षा विकास निर्देशनालय’ र ‘मानव संसाधन विकास केन्द्र’ नहटाउन नेपाल शिक्षक महासंघले माग गरेको …फाल्गुण ३, २०८०
निमाविमा कुन विषयमा कति शिक्षक माग (विज्ञापन सहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका ७७७ जना शिक्षक छनोटका लागि आज विज्ञापन गरेको छ । आयोगले आजदेखि नियमित दस्तुरमा चैत १ गते सम्ममा र दोब्ब …फाल्गुण २, २०८०
निमाविको लागि आयोगले गर्यो विज्ञापनविज्ञापन शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन माग गरेको छ । निम्न माध्यमिक तह, तृतीय …फाल्गुण २, २०८०
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायरअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा स्थायी शिक्षिकाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । पोखरा …फाल्गुण १, २०८०
पहिलोपटक दरबन्दी समस्या हलहेटौँडा उपमहानगरपालिकाले पहिलोपटक वैज्ञानिक हिसाबले शैक्षिक क्षेत्रमा दरबन्दी मिलान गरेको छ । लामो समयसम्म व्यवस्थित हुन नसकेको दरबन्दी मिलान गर्दै …माघ २५, २०८०