एसइईका प्रश्नपत्र जिल्ला पुगेछिटो परीक्षा केन्द्र सार्वजनिक हुँदा अनेक किसिममा चलखेल हुनसक्ने भन्दै परीक्षा केन्द्र सार्वजनिक ढिला हुने गरेको छ ।चैत्र ४, २०८०
सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रहनेपाल शिक्षक महासंघले आज शिक्षा मन्त्री सुमना श्रेष्ठसंग भेट गरी सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रह गरेको छ । महासघका अध्यक्ष, …चैत्र २, २०८०
नक्कली प्रमाणपत्रका आधारमा नियुक्त शिक्षकलाई क्षतिपुर्तिको मागदाबीसहित मुद्दा दर्ताकार्यरत शिक्षकको शैक्षिक प्रमाण पत्र नक्कली पाए पछि आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । बालमन्दिर माध्यमिक विद्यालय, व्यास नगरपालिका, तनहुँमा …फाल्गुण २९, २०८०
प्रावि द्वितीय श्रेणी शिक्षक बढुवाको नतिजा प्रकाशन (नतिजासहित)शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको प्राथमिक तह द्वितीय श्रेणीको नतिजा प्रकाशन गरेको छ । आयोगले गत मंसिर ९ गते लिएको आन्तरिक …फाल्गुण २२, २०८०
अब निमावि शिक्षक पद माग संख्या ८०७, आयोगद्वारा विज्ञापन संशोधन (विज्ञापन सहित)आयोगले नेपालीमा ३, अंग्रेजीमा ८, गणितमा ५, विज्ञानमा ५, सामाजिकमा ३ पद थप गरेको भएपनि समावेशी तर्फ एक पद घटाएको हुँदा २ पदमात्र थप गरेको छ । त्यसैगरी आयोगले गणित विज्ञान विषयमा ७ पद थप गरेको छ ।फाल्गुण २२, २०८०
शिक्षक सेवा आयोगद्वारा शिक्षक बढुवाको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले आन्तरिक तथा कार्य सम्पादनका आधारमा शिक्षक बढुवाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको निम्नमाध्यमिक …फाल्गुण २०, २०८०
पछि झनपछि, चालु आवको एक महिनाको पनि तलब पाएन् शिक्षक कर्मचारीलेमधेश प्रदेश शैक्षिक हिसाबले देशकै पछि परेको प्रदेश हो । यो प्रदेशको स्थानीय सरकारको खिचातानीले गर्दा यो प्रदेश झनपछि पर्ने संकेत बढेर गएको छ । यो प्रदेशका …फाल्गुण १८, २०८०
भवन राम्रा बने, विद्यार्थी छैनन्सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुने:पूर्वशिक्षकफाल्गुण १७, २०८०
तनाव व्यवस्थापन शिक्षकले कसरी गर्ने ?शिक्षण पेसामा दिनानुदिन प्रतिकूलता थपिएको छ । प्रविधिको तीव्र विकासले नवपरिवर्तनलाई भित्र्याएको छ । शिक्षकले सबै वर्ग, तह र तप्काका बालबालिका, अभिभावक तथा …फाल्गुण १५, २०८०
छात्रवृत्तिमा पढन गएका शिक्षकलाई गैर कानुनी रुपमा तलब प्रदानसुनसरीका चार जना शिक्षक विरुद्ध गयल भएको दिनको हाजिरी गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सुनसरीको कोशी गाउँपालिका वडा …फाल्गुण १५, २०८०