After SEE Portal

प्राविमा ४४६२ शिक्षक पदका लागि विज्ञापन (सूचना सहित)

Bridge Course

शिक्षक सेवा आयोग शिक्षकले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ ।

४ हजार ४६२ रिक्त पदका लागि आयोगले विज्ञापन गरेको छ । आयोगले गरेको विज्ञापन अनुसार कोशीबाट १०७७, मधेशबाट ५०८, बाग्मतीबाट ११०३, गण्डकीबाट ८००,लुम्बिनीबाट ४९५,कर्णालीबाट १७७ र ३०२ रिक्त दरबन्दीका लागि विज्ञापन गरेको हो ।

आयोगले आजदेखि जेठ १३ गतेसम्म नियमित दस्तुरमा र २० गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्ने गरी विज्ञापन गरेको छ ।

आयोगले  न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिनुहुन यो विज्ञापन प्रकाशित गरिएको छ ।

विज्ञापन

 

A Levels MA