ईसीडी शिक्षकको महत्त्व राज्यले बुझेन‘हामी लामो समयदेखि दैनिक खाजा खान पनि नपुग्ने पारिश्रमिकका भरमा काम गरिरहेका छौ, सम्पूर्ण शिक्षाको जग बसाल्ने हाम्रो कदर न त राज्यले गर्यो न त सुन्यो ।’ …चैत्र २६, २०८०
मावि शिक्षक छनोट प्रतियोगिता विषयगत सामान्यको नतिजा सार्वजनिक (नतिजासहित)आयोगले सामान्य परीक्षामा उत्तीर्ण उम्मेदवारको विषयगत लिखित परीक्षा आगामी जेठ२६ गते बिहान ११ बजेदेखि सञ्चालन गर्ने सूचनामा उल्लेख गरेको छ ।चैत्र २५, २०८०
दल त्याग्न शिक्षकलाई मन्त्रीको आग्रह, दल सम्वद्ध शिक्षक संगसंगठन प्रति मन्त्री मौन (मन्त्रीको एक महिने प्रगति विवरण सहित)शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्ने पर्नेमा जोड दिएकी छिन् । मन्त्री भएको ३० …चैत्र २३, २०८०
शिक्षक संगठनले महासंघको निर्णय नमान्नेनेपाल शिक्षक महासंघको शुल्क बुझाउने सर्कुलर प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ । संगठनका सातै प्रदेश अध्यक्षले संयुक्त विज्ञप्ति …चैत्र २१, २०८०
प्राविमा मागभन्दा १०४८ जना कम शिक्षक नियुक्तिका लागि सिफारिस (प्रदेशगत एकीकृत योग्यताक्रमसहित)शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोट प्रतियोगिताबाट ६ हजार ९०६ जना शिक्षक नियुक्तिका लागि सिफारिस भएका छन् । आयोगले माग …चैत्र २०, २०८०
जनक शिक्षाको खजुरास्थित छापाखाना अलपत्रजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकेको खजुरामा स्थापना गरेको छापाखाना लामो समयदेखि अलपत्र परेको छ । कर्णालीका विभिन्न जिल्लासँगै दुर्गममा …चैत्र २०, २०८०
शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दलको सदस्यता नलिन निर्देशनशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दलको सदस्यता नलिन निर्देशन दिएकी छिन् …चैत्र १८, २०८०
प्राथमिक तहको विज्ञापन गर्न बजेट अभाव, मावि सामान्य परीक्षाको नतिजा हुन अझै एक हप्ता लाग्नेशिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि विज्ञापन गर्न अझै केही दिन ढिला हुने भएको छ । आयोगले आन्तरिक तयारी गरिसकेको भएपनि आर्थिक …चैत्र १८, २०८०
स्थानीय शिक्षा नीतिकतिपय पालिकाहरूका विद्यालयहरूमा शिक्षक संख्या वढि र विद्यार्थी अनुपात कमि र कतिपय मा विद्यार्थी वढि र शिक्षक अनुपात कम भई कक्षा संचालनमा वाधा पुगेको देखिन्छ । माथिल्ला कक्षाहरूमा विषयगत रुपमा शिक्षकहरूको संख्या समेत बेमेल भएको पाईन्छ । तसर्थ नीतिगत व्यवस्था गरी यसको समुचित वितरणको लागि कार्यविधि वनाउने र प्रतेक २ वर्षमा समायोजन गर्ने व्यवस्था गर्न आवश्यक छ ।चैत्र १२, २०८०
मन्त्रालयले शिक्षक सरुवा रोक्योशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री स्तरीय निर्णयबाट शिक्षक सरुवा रोक्ने निर्णय गरिएको हो ।चैत्र ५, २०८०