शिक्षक सरुवा निर्देशिका शिक्षा मन्त्रालयबाट स्वीकृत (पूर्ण दस्तावेजसहित)निवेदन दिने म्याद समाप्त भएको मितिले तीन दिनभित्र प्राथमिकताक्रममा सबैभन्दा अगाडि परेका निवेदक शिक्षकलाई विद्यालयले सरुवा सहमति प्रदान गर्नु पर्ने प्रावधान राखिएको छ।जेष्ठ १४, २०८१
रापबोर्डले शुल्क असुल्यो : महालेखा परीक्षकको प्रतिवेदनमहालेखाको पछिल्लो प्रतिवेदनले यसरी अध्यापन अनुमतिपत्रका लागि लिइएको परीक्षामा समेत ज्यादै न्यून प्रतिशत उत्तीर्ण भएको सबन्धमा अध्ययन, विश्लेषण गरी कारण पहिचान गर्नुपर्छ भनिएको छ ।जेष्ठ १४, २०८१
दुई दिन भित्र शिक्षकको जिलान्तर सरुवा फुकुवा हुनेशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले रोकेको शिक्षकको जिलान्तर सरुवा दुई दिनभित्र फुकुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले ’शिक्षक सरुवा मापदण्ड’ …जेष्ठ १३, २०८१
प्रिन्सिपल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सुवेदीशिवपुरी मा।वि।, महाराजगञ्जका प्रधानाध्यापक प्रकाश सुवेदीको अध्यक्षतामा प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल काठमाडौं जिल्ला समिति गठन भएको छ । समितिमा अन्य …जेष्ठ १२, २०८१
माइतीघर मण्डलामा उभिएर एकल धर्ना दिइरहेका विद्यार्थी र मन्त्रीको वार्ता निष्कर्ष विहीनप्रारम्भिक बालविकास शिक्षा सुधार माग लिएर १० दिनदेखि माइतीघर मण्डलामा उभिएर एकल धर्ना दिइरहेका नेपाल समाजवादी पार्टी (नेसपा) को भातृ संगठन समाजवादी …जेष्ठ ११, २०८१
प्राथमिक तहमा आरक्षण कोटामा पूर्ति हुनसकेनआयोगले दिएको जानकारीअनुसार सात हजार ८८२ पदका लागि विज्ञापन गरिएकोमा सात हजार १२३ जनाको मात्र सिफारिस भएको छ । सिफारिस नभएका सङ्ख्या प्रायः आरक्षण कोटाका रहेका छन् ।जेष्ठ ८, २०८१
प्राविको विज्ञापन संशोधन, ९९१ दरबन्दी थप (संशोधित विज्ञापन सहित)शिक्षक सेवा आयोग शिक्षकले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन संशोधन गरेको छ । साबिक दरबन्दी ४ हजार ४६२ रिक्तमा …जेष्ठ ५, २०८१
वैशाख मसान्तमा फुकुवा गर्ने भनिएको शिक्षकको जिलान्तर सरुवा अझै हुन सकेनगत २०८० चैत ५ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री स्तरीय निर्णयबाट शिक्षकको जिल्लान्तर सरुवा फुकुवा वैशाख मसान्तमा गर्ने भनिएको भए पनि अझै हुन सकेको छैन …जेष्ठ ४, २०८१
सोह्रौँ योजनामा शिक्षासार्वजनिक गरिएको योजना दस्तावेजअनुसार सोह्रौँ योजनाको अन्तिम वर्षमा सबैभन्दा बढी निजी क्षेत्रबाट शिक्षामा लगानी हुनेछ ।जेष्ठ ३, २०८१
दुई शिक्षक पुरस्कृतरोटरी क्लब अफ कान्तिपुर काठमाडौंले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा नेपालका प्राथमिक तहमा योगदान पुर्याएवापत दुई शिक्षकलाई ’रोटरी क्लब कान्तिपुर–सुशीला किरण …जेष्ठ २, २०८१