जुम्लाका विद्यार्थीले पाए पाठ्यपुस्तकजुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश …फाल्गुण १४, २०७६
तनहुँमा प्राविधिक शिक्षा पढाउँदै सामुदायिक विद्यालयवर्तमान समयको आवश्यकता र विद्यार्थीको मागलाई पूरा गर्न तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरुले धमाधम प्राविधिकको पढाइ शुरु गरेका छन् । जिल्लाका …फाल्गुण १३, २०७६
साबिककै आधारमा शिक्षक सेवा आयोगले विज्ञापन गर्नेशिक्षक सेवा आयोगले साबिककै आधारमा कक्षा एकदेखि १० सम्मका लागि मात्र खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्ने तयारी गरिएको छ । विद्यालय शिक्षाको …फाल्गुण १३, २०७६
जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी: मन्त्री गिरिराजमणि पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताउनुभएको छ …फाल्गुण १३, २०७६
दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियोरावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय …फाल्गुण १३, २०७६
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न …फाल्गुण १२, २०७६
स्थानीय पाठ्यक्रम निर्माण गर्दै काठमाडौं महानगरपालीका, सुझाव संकलन गरीदैंकाठमाडौं जिल्लाका शिक्षकहरुको सहभागितामा काठमाडौं महानगरपालीकाले स्थानीय पाठ्यक्रम प्रवोधिकरण एवम् सुझाव संकलन गरेको छ । काठमाडौं उपत्यका भित्र रहेका निजी तथा …फाल्गुण १२, २०७६
तीन महिनादेखि काठमाडौंको शिक्षा विभाग प्रमुख विहीन (साप्ताहिक शैक्षिक गतिविधि फागुन ३ -११)यो हप्ता पनि काठमाडौ महानगरपालिकाको शिक्षा विभागले नयाँ विभाग प्रमुख पाउन सकेन । पूर्व विभाग प्रमख निर्मला केसीले विभाग छाडेको तीन महिना बिति सक्यो तर …फाल्गुण ११, २०७६
स्वयम् सेवक शिक्षकको परिचालन (शिक्षण स्वयम् सेवक परिचालन कार्याविधि,२०७६ सहित)कार्यविधि अनुसार अङ्ग्रेजी, गणित र विज्ञान तथा प्राविधिक धारको पाठनपाठन भइरहेको तर शिक्षक अभाव भएका विद्यालयमा स्वयम्सेवक शिक्षक खटाइने, …फाल्गुण ८, २०७६
शिक्षक छनौटको खुला विज्ञापनका लागि बाटो खुल्दैशिक्षक छनौटका लागि शिक्षा विकास तथा मानव स्रोत केन्द्रको दरबन्दी विवरणको पर्खाइमा रहेको शिक्षक सेवा आयोगलाई अब खुला विज्ञापन गर्न बाटो खुल्ने भएको छ । आयोगको …फाल्गुण ६, २०७६