After SEE Portal

गणित सम्बन्धि अन्तर्राष्ट्रिय  सम्मेलन स्थगित

Bridge Course

आगामी जेठ १६ देखि १८ हुने भनिएको अन्तर्राष्ट्रिय  गणित सम्मेलन स्थगित भएको छ । नेपाल गणित समाजले एक विज्ञप्ति जारी गर्दै सम्मेलन स्थगित गरिएको जनाएको छ ।

कोरोना भाइरसका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय गणित सम्मेलन ‘इन्टरनेसनल कन्फरेन्स अन एनालाइशिस एन्ड इट्स एप्प्लिकेसन्स २०२० ’  स्थगित भएको समाजका सचिव डा. दिनेश पन्थीले बताए ।

२५ फागुनमा बसेको वैठकले यस्तो निर्णय गरेको थियो । आज आयोजना हुने भनिएको इन्टरनेसनल डे अफ म्याथमेटिक्सका कार्यक्रमहरु पनि हुन पाएनन् ।

 यस्तै, प्राध्यापक क्षमता अभिवृद्धि कार्यक्रमहरु पनि स्थगित भएका छन् । प्राध्यापक क्षमता अभिवृद्धि कार्यक्रम ५ चैत्रदेखि १२ सम्म धुलेखेलमा सञ्चालन हुने  भएको थियो । 

A Levels MA
Thuprai - Books and E-books