दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियोरावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय …फाल्गुण १३, २०७६
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न …फाल्गुण १२, २०७६
स्थानीय पाठ्यक्रम निर्माण गर्दै काठमाडौं महानगरपालीका, सुझाव संकलन गरीदैंकाठमाडौं जिल्लाका शिक्षकहरुको सहभागितामा काठमाडौं महानगरपालीकाले स्थानीय पाठ्यक्रम प्रवोधिकरण एवम् सुझाव संकलन गरेको छ । काठमाडौं उपत्यका भित्र रहेका निजी तथा …फाल्गुण १२, २०७६
तीन महिनादेखि काठमाडौंको शिक्षा विभाग प्रमुख विहीन (साप्ताहिक शैक्षिक गतिविधि फागुन ३ -११)यो हप्ता पनि काठमाडौ महानगरपालिकाको शिक्षा विभागले नयाँ विभाग प्रमुख पाउन सकेन । पूर्व विभाग प्रमख निर्मला केसीले विभाग छाडेको तीन महिना बिति सक्यो तर …फाल्गुण ११, २०७६
स्वयम् सेवक शिक्षकको परिचालन (शिक्षण स्वयम् सेवक परिचालन कार्याविधि,२०७६ सहित)कार्यविधि अनुसार अङ्ग्रेजी, गणित र विज्ञान तथा प्राविधिक धारको पाठनपाठन भइरहेको तर शिक्षक अभाव भएका विद्यालयमा स्वयम्सेवक शिक्षक खटाइने, …फाल्गुण ८, २०७६
शिक्षक छनौटको खुला विज्ञापनका लागि बाटो खुल्दैशिक्षक छनौटका लागि शिक्षा विकास तथा मानव स्रोत केन्द्रको दरबन्दी विवरणको पर्खाइमा रहेको शिक्षक सेवा आयोगलाई अब खुला विज्ञापन गर्न बाटो खुल्ने भएको छ । आयोगको …फाल्गुण ६, २०७६
विद्यालय पुनःनिर्माणमा सहयोग जुटाउन साङ्गीतिक कार्यक्रमगोरखा भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्नमाध्यमिक विद्यालय भवन पुनःनिर्माणमा सहयोग जुटाउन भृकुटीमण्डपमा साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ …फाल्गुण ६, २०७६
यस्तो छ कक्षा एकको एकीकृत पाठ्यपुस्तकविद्यालयमा पाठ्यपुस्तक नपुगेर आप्नो पठनपाठनबाट तपाईँ प्रभावित त हुनु भएको छैन । यदि, छ भने यहाँ हेर्नुस् यस्ता छन् पाठ्यपुस्क र पाठ्य विषयहरु । हाम्रो …फाल्गुण ६, २०७६
विद्यालयमा मिलेमतोमै सिलसिलाबद्ध भ्रष्टाचारविद्यालयमा देखिएको वेथिति सार्वजनिक शिक्षा रूपान्तरणका लागि चुनौती बन्न सक्ने देखिएको छ । विद्यालय सबल बनाउनका लागि संचालन गरिने साना तथा ठुला योजनामा हुने …फाल्गुण ६, २०७६
केन्द्रद्वारा विद्यालयको प्रगति विवरण माग (नमुना विद्यालय छनोटका आधारसहित)नमुना विकासका लागि छनोट भएका विद्यालयले आफ्नो प्रगति विवरण शिक्षा विकास तथा मानव स्रोत केन्द्रमा पेश गर्नु पर्ने भएको छ । छनोटमा परेर अनुदान पाइरहेका …फाल्गुण ५, २०७६