टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालयत्यस्तै म्याग्दे गाउँपालिका–३ मा रहेको पसले आधारभूत विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन शुरु गरेको छ । विद्यार्थीलाई सिकाई सहजीकरण गर्ने उद्देश्यले विद्यालयले टोल टोलमै पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेको हो ।आश्विन १०, २०७७
टोल टोलमा घुम्दै पढाउँदैटोल शिक्षण गर्दै कुलमाया भगवति माध्यमिक विद्यालयका शिक्षक भक्तपुर सूर्यविनायक नगरपालिकास्थित कुलमाया भगवति माध्यमिक विद्यालयका शिक्षकहरु आजभोलि कोरोना …आश्विन ८, २०७७
दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्फत विद्यार्थी पढाउँदैजिल्लाको दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्पmत विद्यार्थीलाई अध्ययन अध्यापन शुरु गराएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण विगत छ महिनादेखि शिक्षण …आश्विन ७, २०७७
जोशिला शिक्षकको जोशलाई रोकेन महामारीलेभर्चुअल कक्षामा माथिल्लो तहमा विद्यार्थीको उपस्थिति उत्साह जनक देखिए पनि अझै तल्ला कक्षामा चुनौती कायमै, चुनौतीका बाबजुद सामुदायिक विद्यालय पहिलो त्रैमासिक …आश्विन ५, २०७७
भीमदत्त नगरपालिकामा धर्ना दिँदै शिक्षककोरोना भाइरसका कारण चैत्रदेखि विद्यालय बन्द गरिए पनि असोजदेखि नै तलब पाएका छैनभाद्र २८, २०७७
सबै शिक्षकको विमा गरिनेः शिक्षामन्त्री पोखरेलनिजी विद्यालयले शुल्क लिन पाउँछन् तर स्थानीय तहले निर्णय गर्नुपर्दछभाद्र १९, २०७७
शिक्षकलाई चिन्ता छ नि !कुनै परिवारको घरमूलि बुबाले मैले केटाकेटी सम्हाल्न सकिन तैंले सम्हाल है भनेर जेठो सन्तानलाई जिम्मा लगाएर हुन्छ र ?भाद्र १३, २०७७
२८ शिक्षक र २ जना जनप्रतिनिधिलाई जरिमाना गर्दै गुराँस गाउँपालिकादैलेखको गुराँस गाउँपालिकाले गाउँपालिकाभित्र कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधि सहित ३१ जना कर्मचारीलाई जनही रु. १० हजारका दरले जरिमाना असुल गर्ने भएको छ …भाद्र ११, २०७७
महामारीको चपेटामा शिक्षा, आलोचनाको केन्द्रमा शिक्षकविषय प्रवेश यतिखेर सिंगो विश्व covid 19 को महामारी संग जुधिरहेको छ । सम्पन्न, शक्तिशाली र विकसित मुलुकले समेत अनपेक्षित क्षति बेर्होन बाध्य भइरहेका छन्, …भाद्र ३, २०७७