ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई बजेटमा उल्लेख गरिएको तलब नदिए सुख छैनः शिक्षा सचिवईसीडी शिक्षक र विद्यालय कर्मचारीको लागि बजेटमा उल्लेख गरिएको तलब स्थानीय तहले हरहालमा प्रदान गर्नुपर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद …आषाढ २७, २०७८
निजामती आवासीय विद्यालय निर्माण सम्पन्न, मध्यपश्चिम विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त (साप्ताहिक शैक्षिक गतिविधि असार १९–२५)धनकुटा नगरपालिका वडा नं ७ चुलिवनमा निजामती आवसीय विद्यालय निर्माण गरिएको छ । ५ करोड ५० लाख रुपियाँ लागतमा सो विद्यालयको निर्माण कार्य सम्पन्न भएको हो। …आषाढ २५, २०७८
स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता हस्तान्तरण१६३ स्थानीय तहमा माध्यमिक तहमा स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता हस्तान्तरणआषाढ २३, २०७८
शिक्षण पेसा सफल बनाउन कार्यमूलक अनुसन्धानविषयवस्तु प्रतिको सुगा रटाइले मात्र सिकाइ दिगो हुँदैनआषाढ २०, २०७८
सरकारी पाठ्यपुस्तकमा कालो बजारी (साप्ताहिक शैक्षिक गतिविधि असार १२–१८)यो हप्ता पाठ्यक्रम विकास केन्द्रको निर्देशनमा तयार गरिएका विद्यालय स्तरका पाठ्यपुस्तको मूल्य, पाठ्यपुस्तकको प्रयोग र नक्साका विषयमा लेखिएका समाचारले छापा तथा …आषाढ १८, २०७८
शिक्षकको मर्यदाक्रमको सुनिस्चितता र निजामती सरह सेवासुविधा माग गर्दै शिक्षकद्वारा सर्वोच्चमा मुद्दा दायरस्थायी शिक्षक हकहित मञ्चले राष्ट्र सेवक कर्मचारी र शिक्षकलाई सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै हिजो सर्वोच्च अदालमा रिट दायर गरेका छन् । गुणस्तरीय …आषाढ १८, २०७८
कतै शिक्षकलाई खाजा, कतै ल्याबटप प्रदान गर्दै स्थानीय तहमुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी वर्ष दैनिक १०० का दरले शिक्षकलाई खाजा भत्ता उपलब्ध गराउने भएको छ । नवौं नगरसभाले शिक्षकलाई दैनिक खाजा भत्ता प्रदान …आषाढ १२, २०७८
शिक्षक महासङ्घले दुई महिने चौँथो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्योलामो समयदेखि अध्यक्ष पदको विवाद खेपिरहेको नेपाल शिक्षक महासङ्घले चौँथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । गत वैशाख २० गते देखि सरकारसंग विगतमा भएका …आषाढ १०, २०७८
आर्थिक अपचलन र अनियमितता भएको छैनः शिक्षक महासङ्घनेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडी ले महासङ्घ भित्र कुनै आर्थिक अपचलन र अनियमितता नभएको स्पष्ट पारेका छन् …आषाढ १०, २०७८
शिक्षकलाई बेपत्ता बनाउने सार्वजनिकबेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक …आषाढ १०, २०७८