बेरुजु फछर्यौट नगर्ने स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्काचितवनको कालिका नगरपालिकाले विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ । नगरपालिकाभित्र देखिएको बेरुजु शून्यमा झार्ने भन्दै नगरपालिकाले १० …पौष ११, २०७९
धनुषाका सामुदायिक विद्यालय बन्दधनुषाका सामुदायिक विद्यालयमा आज शिक्षकले पठनपाठन बन्द गरेका छन् । गत साउनदेखि शिक्षक कर्मचरीले तलबभत्ता नपाएका कारण शिक्षकहरूले विद्यालयको …पौष ८, २०७९
शिक्षक कर्मचरीको तलब प्रदेश वा संघबाटै दिइनु पर्नेधनुषाका शिक्षकहरूले आफ्नो तलब प्रदेश वा संघबाट नै प्रदान गर्नुपर्ने माग गरेका छन् । धेरै स्थानीय तहले समयमा नै तलब निकासा नगरेपछि शिक्षकहरूको पेसागत …पौष ७, २०७९
एक शिक्षकको भरमा तीन कक्षा सम्मको पठनपाठनस्याङ्जाको वालिङस्थित एक विद्यालयको एउटा विद्यालय एक जना शिक्षकको भरमा सञ्चालनआइरहेको छ । कक्षा तीन सम्म सञ्चालन भएको वालिङ नगरपालिका–१४ करादीस्थित …पौष ७, २०७९
अस्थायी जोगाउँदा स्थायी शिक्षक पालिकाबाट फिर्ताएउटा चर्चित नेपाली उखान छ ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ अहिले देशको शिक्षा क्षेत्र त्यसै तर्फ धकेलिन थालेको छ । संविधानले दिएको अधिकारको दुरुपयोग …पौष ६, २०७९
शिक्षक कर्मचारीको तलब निकासा नभए सशक्त आन्दोलन गर्ने चेतावनीसंविधानको अनुसूची ८ पालिकाको एकल अधिकार मा राख्ने प्रबन्ध वेठिक छ भनी शिक्षकका पेसागत संस्थाहरुबाट निरन्तर उठाइएको मुद्दाको औचित्य थप पुष्टिपौष ५, २०७९
प्रविधिमैत्री शिक्षणसिकाइको प्रभावकरिताएक शिक्षकको स्रोत सम्पन्न कक्षाकोठाको सपना, प्रयोग र प्रभावकारिता-अङ्ग्रेजी विषय शिक्षक सामाजिक शिक्षणका जटिलता र संभावना ।पौष ३, २०७९
६ ओटा कक्षा तीन शिक्षक कसरी पढाउने ?विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत …मंसिर २८, २०७९
निमाविको अन्तर्वार्ताआजदेखि, माग गरेभन्दा १०५ जना कम अन्तर्वार्तामाशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि आजदेखि अन्तर्वार्ता लिन सुरु गरेको छ । आयोगले निम्न माध्यमिक तहका लागिदुई हजार ६०६ …मंसिर २८, २०७९
निमाविका शिक्षक छनोट भएपछि मात्र प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक गर्ने ( साप्ताहिक शैक्षिक गतिविधि मंसिर १६–२३)पुसमा माध्यमिक तह, माघमा निम्नमाध्यमिक तह र फागुनमा प्राथमिक तहको विज्ञापन गर्ने गरी २०७९ सालको बार्षिक कार्यतालिका सार्वजनिक गरेको शिक्षक सेवा आयोगले गत वर्ष …मंसिर २५, २०७९