कमैयालाई जस्तै श्रम शोषण सरकारले नै गर्यो विद्यालय कर्मचारीलाईः अध्यक्ष तिवारीबजारमा रु. एक हजार लिएर गयो भने एक लिटर तेल र जेनतेन तीन छाकलाई पुग्ने तरकारी आउँछ । सय रुपियाँको ग्याष्ट्रिकको औषधि र महिना भरि खानका लागि सबैभन्दा कममुल्य …जेष्ठ २९, २०८०
बानेश्वरमा विद्यालय कर्मचारीले थाल ठटाएनेपाल विद्यालय कर्मचारीको चरणबद्ध आन्दोलनका क्रममा आज थाल ठटाउँदै बृहत र्यालि निकालेका छन् । सरकारले बजेट भाषणमा आफ्ना माग सम्बोधन नगरेपछि कर्मचारीले …जेष्ठ २८, २०८०
शिक्षाका लक्ष्य हासिल पूरा गर्न सरकार प्रयासरत : उपप्रधानमन्त्री श्रेष्ठउपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार कूल बजेटको २० प्रतिशत रकम विनियोजन हुन नसके पनि नेपाल सरकारले संयुक्त …जेष्ठ २८, २०८०
तत्काल प्रधानाध्यापक नियुक्ति प्रक्रिया सञ्चालन नगर्न निर्देशनकाठमाडौं महानगरपालिका शिक्षा विभागले तत्काल प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कुनै पनि प्रकृया अघि नबढाउन सबै विद्यालयलाई निर्देशन दिएको छ। महानगरका शिक्षा …जेष्ठ २२, २०८०
मान्छे झुक्याउन सरकारले नीति तथा कार्यक्रम ल्यायो, विद्यालय कर्मचारीलाई झुक्यायो (साप्ताहिक शैक्षिक गतिविधि जेठ १३–१९)सरकारले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको मागमुद्दा सार्वजनिक गरेको भए पनि बजेटमा लुकाएको भन्दै शिक्षक कर्मचारी आक्रोशित …जेष्ठ २१, २०८०
शिक्षक सेवा आयोगले पाठ्क्रम र परीक्षा प्रणाली फेर्दा नभएको सुधार व्यवस्था फेर्दा होला त ?शिक्षक सेवा आयोगले २०७७ मा सार्वजनिक गरेको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको समग्र नतिजामा ८ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए । …जेष्ठ १९, २०८०
बजेटमा संशोधन गरी शिक्षक–कर्मचारीको समस्या सम्बोधन गर्न माग, अन्यथा आन्दोलन गर्ने चेतावनीनेपाल शिक्षक महासंघले आगामी आर्थिक वर्षको बजेटमा संशोधन गरी बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको उचित तलब बृद्धिको प्रबन्ध गर्न माग गरेको छ । महासंघले …जेष्ठ १८, २०८०
शिक्षक-कर्मचारीका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासोनेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ । आज विज्ञप्ति जारी गरी संविधानको …जेष्ठ १६, २०८०
लाइसेन्स परीक्षामा खुला गरिएपछिको सामाजिक तरङ्ग“बजेटमा आएको कुरा ठिक छ । कन्टेन्ट भर्सेज पेडागोजीको लडाइ पहिलेदेखि कै हो । कोही कन्टेन्टमा जोड दिनुपर्छ भन्छन्, कसैले पेडागोजीमा । त्यसैले क्षमता हुनेलाई अवसर दिँदा राम्रो ।”जेष्ठ १६, २०८०
लाइसेन्सको परीक्षामा सबै विषय पढेका विद्यार्थी सहभागी हुन पाउनेशिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षामा सबै विषय पढेका विद्यार्थी सहभागी हुन पाउने भएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष …जेष्ठ १५, २०८०