आजको प्रदर्शनमा शिक्षक घाइते, माग सम्बोधन गरेर ऐन बन्छ भण्डारीगायत्री खनालले लेख्छन्, ‘नेपाल शिक्षक महासंघ कहाँ छ ? सम्झौता गरेपछि सम्झाएर चित्त बुझाउने प्रयत्न गर्नुपर्दैन ? काठमाडौं बोलाएर बिचमै छोडिएका शिक्षक साथीहरूले यसरी पिटाइ खाँदा केही बोल्नुपर्दैन ? भेट्नुपर्दैन ? खोइ अभिभावकत्व ?’आश्विन १०, २०८०
शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन पत्राचारशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन आग्रह गरेको छ । अर्थ मन्त्रालयलाई पत्र लेख्दै शिक्षकलाई समान तहको निजामती …आश्विन ९, २०८०
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छबुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताए । …आश्विन ६, २०८०
यसरी भयो सरकार र शिक्षक विच सहमतिसरकार र आन्दोलन रत शिक्षक विच आज साझ भएको वार्तामा सहमति भएको छ । विद्यालय शिक्षा विधेयक, २०८० मा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि …आश्विन ५, २०८०
शिक्षक र सरकारविच सहमति, राहत शिक्षक असन्तुष्टतीन दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारविच सहमति भएको छ। सिंहदरबारमा आज अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारविच भएको वार्तामा सहमति भएको …आश्विन ५, २०८०
शिक्षकको प्रर्दशन आज पनि कायम रहने संकेतदेशभर जम्मा ३६ हजार ३२ ओटा विद्यालय छन् । ती विद्यालय मध्ये सामुदायिक २७ हजार ३४३, संस्थागत ७ हजार ३७३, परम्परागत १ हजार ३१६ रहेका छन् । ती मध्ये सामुदायिक …आश्विन ५, २०८०
औपचारिक वार्ता भोलिबाटऔपचारिक पत्र प्राप्त गरेपछि आन्दोलन स्थलमा सो बारे शिक्षकहरुलाई जानकारी गराउनेछौँ । त्यसपछिमात्र वार्तामा बस्ने छौँ ।आश्विन ४, २०८०
मौलिक शिक्षा दिवसले बिर्सन नहुने मौलिकतासमतामूलक समाज निर्माणका लागि गुणस्तरीय शिक्षा एक्काइसौं शताब्दी सुहाउने हुनुपर्छ ।आश्विन ४, २०८०
वार्तामार्फत् शिक्षकको समस्या सम्बोधन गर्न आयोगको आग्रहविद्यालय बन्द गरेर शिक्षक सडकमा उत्रिएको वर्तमान अवस्थामा सरकारले वार्ताका लागि भने ठोस पहल गरेको छैन ।आश्विन ४, २०८०
काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिरनेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका …आश्विन ४, २०८०