After SEE Portal

प्रथम श्रेणीका मावि शिक्षक मर्यदा क्रमको १९ औं नम्बरमा

Bridge Course

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

विधेयकमा माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकहरूलाई १९ नम्बरमा समेटेर पारत गरेका हो । त्यस्तै माध्यमिक तहका द्वितीय श्रेणीका शिक्षकलाई २० नम्बर र तृतीय श्रेणीको शिक्षक मर्यदाक्रमको २१ औं नम्बरमा राखिएको छ।

असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने विषयमा सम्झौता भएको थियो।

समितिको सोमबारको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको सभापति जयन्ती राईले जानकारी दिइन्।

 

 

 

 

A Levels MA