११५८ जना शिक्षकले बुझाएनन् सम्पत्ति विवरणआर्थिक वर्ष २०७८–७९ मा एक हजार एक सय ५८ जना शिक्षकले सम्पत्ति विवरण बुझाएनन् । सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई कारबाही गर्न सिफारिश गरेको छ । सहित …आषाढ १७, २०८०
भदौ २८ गते भित्र शिक्षकले सम्पत्ति विवरण पठाउनु पर्नेआर्थिक वर्ष २०७८–७९ मा एक हजार एक सय ५८ जना शिक्षकले सम्पत्ति विवरण बुझाएका थिएनन् । विवरण नबुझाउनृ शिक्षकलाई सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीको सिफारिस सहित प्रतिवेदनसमेत बुझाइसकेको छ । राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० को (२) बमोजिम रु पाँच हजार जरिवाना समेत गर्ने व्यवस्था छ ।आषाढ १७, २०८०
शिक्षा बजेटको झलकजिल्लान्तर सरूवाबाट मिलान हुनु पर्ने सङ्ख्यामध्ये १६३८ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भैसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने सोच रहेको ।आषाढ १६, २०८०
प्रधानमन्त्री ज्यु खै त हाम्रो माग सम्बोधन गरेको ?भनिन्छ शिक्षालाई पूर्वाधारको पनि पूर्वाधार । विकसित मुलकले शिक्षा र त्यससंग सम्बद्ध व्यक्तिलाई जीविकोपार्जन हुनेगरी पारिश्रमिक दिएको हुन्छ । तर नेपालमा …आषाढ १५, २०८०
सामुदायिक र निजी विद्यालयका शिक्षकको तलब समान हुनुपर्नेकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संस्थागत विद्यालयले शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रमुख …आषाढ १४, २०८०
प्रवेश पत्र सुरक्षित राख्न शिक्षक सेवा आयोगको निर्देशनशिक्षक सेवा आयोगले आगामी भदौ २३ गते सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा प्रवेश पत्र सुरक्षित राख्न सूचित गरेको छ । आयोगले वैशाख ३१ गते …आषाढ ११, २०८०
प्रधानाध्यापक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै पोखरा महानगरपालिकापोखरा महानगरपालिकाले प्रधानाध्यापकको प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । अधिकांश संघीय बजेटले सम्बोधन गरेका कार्यक्रममा बजेट थप गरेको …आषाढ ११, २०८०
काठमाडौं महानगरपालिकाले शिक्षकलाई मासिक तलब प्रदान गर्नेकाठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाले प्रधानाध्यापकको मासिक …आषाढ १०, २०८०
हिस्टुनले शिक्षक पदपुर्तिका विरुद्धमा कानुनी उपचार खोज्नेमाध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) केन्द्रिय समितिले शिक्षक पदपुर्तिका विरुद्धमा कानुनी उपचार खोज्ने भएको छ । साविक उमावि (कक्षा ११–१२) तहमा …आषाढ ९, २०८०
विद्यालय कर्मचारीको माग सम्बोधन गर्न सरकार संवेदनशील भएनविद्यालय कर्मचारीका विषयमा संसद्मा कुरा उठे पनि सम्बोधन गर्न सरकार संवेदनशील नभएको सरकारमा संलग्न दलका सांसदहरू बताएका छन् । पूर्वशिक्षामन्त्रीसमेत रहेका …आषाढ ८, २०८०