शिक्षक दरबन्दी मिलान अन्तिम चरणमाशिक्षा मन्त्रालयले आउँदो शैक्षिक सत्र सुरु हुनु अगावै शिक्षक दरबन्दी पुनर्वितरण गर्ने भएको छ । मन्त्री परिषदबाट शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि पास …माघ १२, २०७६
हेडसर बने सभामुखकुनै समय विद्यालयको प्राधानाध्यापक बनेका अग्नीप्रसाद सापकोटा सभामुख भएका छन् । सापकोटा २०३२ सालदेखि १५ वर्षसम्म शिक्षण पसामा आवद्ध भएका थिए । …माघ १२, २०७६
प्रश्नपत्र र उत्तर कुन्जिका म्यासेन्जरमाशिक्षक छनौट परीक्षामा अमर्यादित कार्य गर्ने तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । पिपलचौतारा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ …माघ ९, २०७६
द्वन्द्व पीडित सबै शिक्षकलाई तत्काल पुनःस्थापना गरिनु पर्नेस्थायी, अस्थायी तथा नियुक्ति लिएर हाजिर हुन बाँकी रहेका सबै शिक्षकलाई सामानुपातिक ढंगले पुर्नस्थापना गरिनु पर्ने द्वन्द्व पीडित शिक्षकले बताएका छन् …माघ ८, २०७६
द्वन्द्व पीडित शिक्षक पुनःवहाली हुनेतलब भत्ता दिन नसकिने तर पेन्सनका लागि उनीहरुको सेवा अवधि गणना गरिनेमाघ ६, २०७६
सामुदायिक विद्यालयमा दिवा खाजाः २२ लाख बालबालिकालाई पुर्याउने लक्ष्य२२ लाख बालबालिकालाई दिवा खाजा खुवाइदैंसरकारले २२ लाख बालबालिकालाई दिवा खाजा खुवाउने लक्ष्य राखेको छ । आगामि असार मसान्त भित्र शिक्षा, विज्ञान तथा प्रविधी …माघ ६, २०७६
७९९ शिक्षकको उमेरहदका कारण अवकाससामुदायिक विद्यालयमा कार्यरत देशभरका ७९९ शिक्षकलाई हटाउने तयारी थालिएको छ । शिक्षा तथा विज्ञान प्रविधिका अनुसार उमेरहदका कारण विभिन्न तहमा कार्यरत …माघ ५, २०७६
गणित विषयलाई उपेक्षा गरिदैं, अनिवार्य गराउन सकसविषयहरु पाँचबाट ६ वटा थपिएपनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पारेको देखिएको छ ।माघ ५, २०७६
सबैलाई ‘पास’ गराउने नियत राखियो२००७ सालको एसएलसी परीक्षामा सबैलाई उत्तीर्ण गरिएको हल्लाका बारेमा त्यसै वर्षका परीक्षार्थीको भनाइमाघ ४, २०७६
कार्यान्वयन हुन सकेन बुक कर्नर कार्यक्रम, प्रत्येक वर्ष अर्बौं खर्चसामुदायिक विद्यालयका प्रत्येक कक्षाकोठामा बुक कर्नर राख्नु पर्ने भएपनि सो कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । बुक कर्नरका लागि सन् २००४ …माघ ३, २०७६