प्रधानाध्यापकको विद्यालय चलाउने फरक काइदाविद्यार्थी अभावका कारण लाखैंको सम्पत्ति अलपत्र छाडेर सामुदायिक विद्यालय मर्ज भइरहेका छन् । तर केही वर्षअघि सम्म विद्यार्थी न्यून भएर बन्द हुने अवस्थामा …माघ २, २०७६
किन पिट्छन् शिक्षकले विद्यार्थी ?कतिपय अवस्थामा शिक्षक पिट्न हुँदैन भन्ने कुरा जानकार हुँदाहुँदै विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना दिने गर्छन् । अझ कतिपय स्कुल तथा कलेजहरूले आफ्ना विद्यार्थीहरूलाई तह लगाउन ‘बाउन्सर’ समेत राखेका हुन्छन् ।माघ २, २०७६
६ हजार शिक्षकहरु अख्तियार जाने तयारीमा, तलवमा प्रधानाध्यापकको हस्तक्षेपमाध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफूहरुले अघि सारेका माग तथा सुझाव समेट्नको आग्रह गरेको छ …माघ १, २०७६
शिक्षकलाई पोषाकमा वर्षेनि एक अर्व ५० करोड, अधिकांश शिक्षकले लगाउँदैनन् पोषाकसरकारले प्रत्येक वर्ष पोषाक भत्ता उपलब्ध गराउँदै आएपनि अधिकांश शिक्षकहरुले पोषाकनै नलगाई विद्यालय जाने गरेको पाइएको छ । सरकारले प्रति शिक्षक वार्षिक …माघ १, २०७६
पाल्पामा शिक्षकको अभावपाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव भएको छ । जिल्लाका आधारभूत विद्यालयमा २६८ शिक्षक, माध्यमिक विद्यालय (कक्षा ९–१०) मा २४९ र (कक्षा ११–१२) मा ६१ …पौष २९, २०७६
एन प्याब्सनद्वारा सुरक्षित विद्यालय अभियान शुरुराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ …पौष २८, २०७६
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नै प्रदान गर्नुभएको कम्प्युटर अलपत्रमहोत्तरी, २७ पुस (रासस): बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । …पौष २७, २०७६
मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षामन्त्री गिरिराजमणि पोखरेलकाठमाडौँ, २५ पुस (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ …पौष २५, २०७६
शिक्षकलाई मुड्की हानेपछिशिक्षा विभागका डाइरेक्टर मृगेन्द्रशमशेर थिए । उनका छोरा आदित्यशमशेर पनि परीक्षार्थी थिए । आदित्यशमशेर ज्वरो आइ थलिएपछि उनका कारण परीक्षा सारिएको थियो ।पौष १९, २०७६
विद्यालयका ६ जना शिक्षक, कर्मचारी ९ महिनादेखि बेतलबीविद्यालयका ६ जना शिक्षक, कर्मचार ९ महिनादेखि बेतलबीविद्यालयको आर्थिक अभावका कारण कञ्चनपुरको एक विद्यालयका शिक्षक कर्मचारी नौ महिना अघिदेखि तलब खान पाएका …पौष १८, २०७६