प्रदेश नं. १ मा कक्षा ११–१२ पढाइ हुने विद्यालयमा विद्यार्थी बढीप्रदेश नम्बर १ मा तल्लो कक्षाका विद्यालयमा भन्दा माथिल्लो कक्षामा पढ्ने विद्यार्थी बढी रहेका छन् । प्रदेश १ मा प्रति विद्यालय कक्षा ११–१२ मा ४५८ जना …आश्विन २६, २०७९
बाढीले विद्यालयमा क्षतिपाँच दिनसम्म परेको अविरल वर्षाका कारण दाङको गढवा गाउँपालिका–२ महदेवामा रहेको नमूना प्राथमिक विद्यालयमा क्षति पुर्याएको छ ।आश्विन २६, २०७९
कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिककक्षा १२ को वार्षिक परीक्षा आगामी २०८० साल वैशाख महिनाको दोस्रो सातादेखि सञ्चालन गरिनेछआश्विन २५, २०७९
कक्षा ११–१२ का स्वाध्यय सामग्री लेखनका लागि आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्र पाठ्यक्रम तथा सामग्री शाखाले स्वाध्यय सामग्री लेखनकालागि आवेदन माग गरेको छ । नयाँ पाठ्यक्रम अनुसार अनिवार्य …आश्विन २३, २०७९
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनै पर्नेपैयूँ गाउँपालिकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय गरेको छ …आश्विन २३, २०७९
स्तरीकृत परीक्षा सञ्चालनका लागि प्रारुप विकास (हातेपुस्तक सहित)राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा सञ्चालन गर्ने उद्देश्यले कक्षा ८ को विज्ञान तथा प्रविधि, गणित र अङ्ग्रेजी विषयमा परीक्षण प्रारुप विकास गरेको …आश्विन २३, २०७९
शिक्षकले सांसदकाे टिकट पाएनन्गत स्थानीय निर्वाचनका लागि झण्डै एक हजार शिक्षकले पदबाट राजीनामा दिएका थिए ।आश्विन २३, २०७९
आज विश्व शिक्षक दिवस मनाइँदै‘शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ’ भन्ने नारा दिइएको छ ।आश्विन १९, २०७९
१२ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ३० र ३१ गते सञ्चालन हुनेकक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले जेठ १६ …आश्विन १६, २०७९
कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक (नतिजासहित)राष्ट्रिय परीक्षा बोर्डले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ …आश्विन १२, २०७९