व्यवस्थापनको जिम्मेवार आफैं, छोराछोरी चाहीँ निजीमानेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची राखिएको छ । धारा ५७ को उपधारा (४) धारा २१४ को उपधारा (२) धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा …फाल्गुण १४, २०७९
विद्यालय बन्द, शिक्षक कर्मचारी भारत भ्रमणमारूपन्देहीको कोटहीमाई गाउँ पालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा …फाल्गुण १४, २०७९
चन्द्रागिरिलाई शैक्षिक केन्द्र बनाइनेविस्तारित काठमाडौँलाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ त्यहाँका जनप्रतिनिधि अग्रसर भएका छन् । सो नगरपालिकाका …फाल्गुण १३, २०७९
विद्यालय बन्दको चेतावनीनेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय सम्मेलन हालै सम्पन्न भएको छ । सम्मेलनले दुई बुँदे घोषणापत्र समेत जारी गरेको छ । आन्दोलन र …फाल्गुण १३, २०७९
विविध कार्यक्रमकाविच वागीश्वरीको ६४ औं वार्षिकोत्सव सम्पन्नवागीश्वरी माध्यमिक विद्यालयले आफ्नो ६४ औं, वागीश्वरी कलेजको १५ औं र वागीश्वरी कलेज अफ मेनेज्मेन्टको स्थापना वर्षको वार्षिकोत्सव मनाएको छ । विद्यालयमा दीर्घ …फाल्गुण १२, २०७९
कक्षा छ, कोठा तीन, थपिँदै दुःखका दिनधनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन ओटा मात्रै कक्षाकोठा …फाल्गुण ११, २०७९
पाठ्यपुस्तकमा मुद्रण प्रति अनिवार्य लेख्नु पर्नेशैक्षिक सत्र २०८० देखि प्रकाशन हुने पाठ्यपुस्तकमा अनिवार्य सर्वाधिकार, मूल्य र मुद्रण प्रति संख्या राख्नु पर्ने भएको छ । पाठ्यक्रम विकास …फाल्गुण १०, २०७९
पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवाभोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो …फाल्गुण १०, २०७९
विद्यालय सुधारमा अभिभावक परिचालन–एक सफल प्रयोग(विद्यालय सुधार अभियानमा संलग्न अभिभावकको अनुभूति)नयाँ विद्यालयः फोटो डा. मीनबहादुर शाही भनिन्छ, जहाँ इच्छा त्यहाँ उपाय । मान्छेले दृण इच्छा शक्ति लिएर गर्न चाह्यो भने जस्तासुकै बिग्रिएका काम …फाल्गुण १०, २०७९
प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुतउपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई मदरसा व्यवस्थापनबारे ज्ञापनपत्र बुझाएको छ ।फाल्गुण ९, २०७९