दोस्रो भाषा सिकाइमा शिक्षकले स्थानीय भाषा नजान्दा सकसमर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पाए । स्थानीय भाषाको ‘डेहरी’ नै …चैत्र १, २०७९
सङ्घीय शिक्षा ऐन जारी गर्न गृहकार्य अघि बढिसकेको छः प्रधानमन्त्री दाहालप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् ।फाल्गुण २९, २०७९
रु.६ करोड खर्च गरेर अभिभावकलाई तालिम (पुस्तिका सहित)चालु आव २०७९–०८०मा पाँच करोड अन्ठाउन्न लाख बाह्र हजार रकम खर्च गरेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरूका दुईदिने …फाल्गुण २८, २०७९
नेपाली विद्यार्थीहरुलाई दिइयो ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डक्याम्ब्रिज इन्टरनेशनलले नेपाली विद्यार्थीहरूलाई ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड प्रदान गरेको छ। यस विश्वव्यापी पुरस्कारले ४० भन्दा बढी देशका …फाल्गुण २७, २०७९
अक्षराको आस लाग्दो अभ्यासमहिलाले सञ्चालन तथा व्यवस्थापन गरेका सामुदायिक मात्र होइन संस्थागत विद्यालय पनि अभिभावकको रोजाइको पहिलो नम्बरमा पर्न सफल छन् । महिलाले सञ्चालन गरेका संस्थागत …फाल्गुण २४, २०७९
महिला प्रधानाध्यापकको आसलाग्दो सुधाररुखको पातलाई कलात्मक बुट्टा भर्न होस् वा परिवार र समाज जोड्ने सेतु । महिलालाई आदीम कामदेखि नै आदि शक्तिको लिइन्छ । कहिले देवी भनेर पूजिन्छ । किनकि महिलाको …फाल्गुण २४, २०७९
२०७९ को एसईईका लागि उपयोगी प्रश्नहरूमाध्यमिक शिक्षा परीक्षा (एसईई) नजिकिँदै गएको छ । यो परीक्षा कक्षा दशको अन्त्यमा लिइने वार्षिक परीक्षा हो । विद्यालयको तहगत संरचना परिवर्तन …फाल्गुण २२, २०७९
प्राविधिक धार सञ्चालन गर्ने विद्यालयलाई विवरणपेश गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राबिधिक धार (९-१२), खुला विद्यालय र स्रोतकक्षाका विद्यार्थीको विवरण अध्यावधिक गर्न निर्देशन दिएको छ । शैक्षिक …फाल्गुण २१, २०७९
विद्यालयबाट बिचैमा हराएका बालबालिका फेरी निरक्षर पो भएकी !कक्षा १ मा भर्ना भएका १४.९ प्रतिशत बालबालिका बिचैमा हराएका छन् ।कक्षा ८ सम्म पुगेका ८५.१ प्रतिशत बालबालिका मध्ये कक्षा १० सम्म पुग्दा ६६।१ प्रतिशत मात्र …फाल्गुण २१, २०७९
तनहुँका १७ विद्यालयमा अक्षयकोषतनहुँको दमौली सङ्गम क्लबद्वारा जिल्लाभित्रका १७ विद्यालयमा एकैसाथ अक्षयकोषको स्थापना गरिएको छ । विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई …फाल्गुण २१, २०७९