छिटफुट घटना बाहेक एसईई शान्तिपूर्णः नियन्त्रकएसईईमा करिब एक प्रतिशत विद्यार्थी अनुपस्थित रहेको र तीमध्ये बढी छात्र भएको नियन्त्रक श्रेष्ठले जानकारी दिए ।चैत्र २३, २०७९
काठमाडौंको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका सार्वजनिककाठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका तयार गरेको छ । महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र …चैत्र २३, २०७९
कसले कति पाए विपन्न लक्षित छात्रवृत्ति (विस्तृत विवरणसहित)शिक्षा तथा मानव स्रोत केन्द्रले विपन्न लक्षित छात्रवृत्ति देशभरका यी विद्यार्थी छनोट गरेको छ । कक्षा ९ का विद्यार्थीलाई ६ हजारदेखि २४ हजारसम्म बार्षिक प्रदान …चैत्र २२, २०७९
सङ्घीय शिक्षा विधेयक ल्याउन सभामुखको आग्रहप्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा विधेयक छिटो संसद्मा पेस गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र राजजीतिक नेतृत्वलाई आग्रह गरेका छन् …चैत्र २१, २०७९
अहिले सम्म एसईईमा देखिएका त्रुटिचैत्त १७ गते बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निरन्तर त्रुटिका समाचार बाहिरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले पूर्व निर्धारित गरेको तालिका …चैत्र २०, २०७९
संस्थागत विद्यालय आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउनेकाठमाडौं महानगरपालिका शिक्षा विभागले सबै संस्थागत विद्यालयलाई आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने परिपत्र जारी गरेको छ । विभागले …चैत्र १९, २०७९
विपन्न लक्षित छात्रवृत्तिका लागि विद्यार्थी छनोट (नामावलीसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत २४० जनालाई विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमका लागि छनोट गरेको छ …चैत्र १९, २०७९
धनगढी उपमहानगरपालिकाका विद्यालयले शुल्क बढाउन नपाउनेधनगढी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८० मा संस्थागत विद्यालयले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको हालै बसेको बैठकले नगरभित्र …चैत्र १९, २०७९
शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्माकर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार …चैत्र १९, २०७९
मावि तृतीय श्रेणीका शिक्षकको मर्यादा क्रम २२ औं स्थानमा (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १०–१७)आईतबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ स्वीकृत गरेको छ । विधेयकमा उल्लेख २२ औं मर्यादा स्थान मध्ये …चैत्र १८, २०७९