संस्थागत विद्यालयको स्थान तथा स्वामित्व परिवर्तनका लागि आवेदन माग

काठमाडौं महानगरपालिकाका संस्थागत विद्यालयले नाम, स्थान र स्वामित्व परिवर्तनका लागि ३५ दिन भित्र निवेदन दिन माग गरेको छ ।  

महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत इच्छुक विद्यालयले आवेदन दिएमा सो प्रक्रिया पुरा गरिने जनाएको हो ।

संस्थागत विद्यालयहरुले कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम स्थान र स्वामित्व परिवर्तन गरेको पत्र समेत लिई विभागमा निवेदन दर्ता गराएको हुँदा निम्न शैक्षिक संस्थासँग कुनै व्यक्ति वा सङ्घ संस्थाको कुनै किसिमको दाबी विरोध भएमा यसै सूचनालाई आधार मानी आवश्यक प्रमाण सहित यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र लिखित निवेदन यस विभागमा पेस गर्न सूचना जारी गरेको छ ।

 

+2 School
Counseling
Bachelors Portal