पठनपाठन शुरु गर्ने तयारीमा विद्यालयकोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि कैलालीका स्थानीय तहले प्रक्रिया शुरु गरेका छन् । सरकारले विद्यार्थी सिकाइ …आश्विन ४, २०७७
यस्ताे छ पाठ्यवस्तु समायाेजन ढाँचा (कक्षा १ देखि १० सम्मकाे पूर्ण दस्तावेज)राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले हालै स्वीकृत गरेकाे कक्षा १ देखि १० सम्माकाे पाठ्यवस्तु समायाेजन ढाँचा तल दिइएकाे पीडीएफमा हेर्न सकिनेछ …आश्विन ३, २०७७
कक्षा १२ सम्म निःशुल्क पढाउँदै महेन्द्रप्रताप माविसिन्धुपाल्चोकका त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा अवस्थितमहेन्द्रप्रताप माध्यामिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा निःशुल्क …आश्विन २, २०७७
प्राविधिक एसएलसी प्रिडिप्लोमा गरेका विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाउनेप्राविधिक एसएलसी प्रिडिप्लोमा गरेका विद्यार्थीलाई सामुदायिक विद्यालयको प्राविधिक धारको कक्षा ११ मा भर्ना लिइने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा …आश्विन २, २०७७
‘क्वारेन्टिन राखेका विद्यालयमा भर्ना हुन मान्दैनन् विद्यार्थी’सरकारले आजदेखि विद्यार्थी भर्ना गर्न विद्यालयलाई निर्देशन दिएको छ । सोही निर्देशनानुसार विद्यालयले भर्ना अभियान शुरु गरेका छन् तर क्वारेन्टिन बनाएका …आश्विन १, २०७७
कक्षा १२को परीक्षा सञ्चालनका विधिहरूबारे प्रकाशित समाचार प्रति बोर्डको ध्यानाकर्षणराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले केही सञ्चार माध्यमहरूले आफूखुशी परीक्षा सञ्चालनका विधिहरूबारे काल्पनिक समाचार सम्प्रेषण …आश्विन १, २०७७
विद्यार्थीको मूल्याङ्कन प्रमाणीकरण गर्नुपर्नेन्यूनतम सङ्ख्यामा विद्यार्थीलाई बोलाइ शिक्षकले प्रयोगात्मक कार्य गराउनुपर्नेभाद्र ३१, २०७७
नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका सार्वजनिकनेपालको भूभाग तथा नयाँ नक्साका बारेमा जानकारी दिने उद्देश्यभाद्र ३०, २०७७
बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिनुहुँदैनः प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताएका छन् । राष्ट्रिय बाल …भाद्र २९, २०७७