सामुदायिक विद्यालयमा पर्याप्त पूर्वाधार छैनन्, करिब दुई लाख कक्षाकोठा अपुगदेशभर १ लाख ६९ हजार १३८ कक्षाकोठा अभाव छन् । हाल १ लाख ७३ हजार ५८२ कक्षाकोठा सञ्चालनमा छन् । विद्यार्थी संख्याका आधारमा जम्मा ३ लाख ४२ हजार ७२० कक्षााकोठा …बैशाख ७, २०७८
बैकल्पिक कक्षा निरन्तर, एसईई र कक्षा १२ को परीक्षामा अन्योल कायमैशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठल बैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् ।उनले नयाँ कोर्ष पुरा नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न …बैशाख ६, २०७८
प्रम ओलीद्वारा विद्यालय उद्घाटनप्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटनढोकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्मित भवनको उद्घाटन गरेका छन् । यो विद्यालय ललितपुरकै पहिलो आधुनिक र …बैशाख ६, २०७८
शिक्षक विद्यार्थीमा कोेरोना देखिएपछि धमाधम विद्यालय बन्द हुँदैकञ्चनपुरको महेन्द्रनगरमा आइतबार एक शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।स्थानीय भृकुटी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक …बैशाख ६, २०७८
वैशाख मसान्तसम्म सबै विद्यालय बन्द गर्ने सरकारको निर्णयमन्त्री परिषद्को आज बसेको बैठकले शहरी क्षेत्रका विद्यालय तत्काल बन्द गर्ने निर्णय गरेको छ । साथै सो बैठकले सामुदायिक तथा संस्थागत सबै विद्यालय …बैशाख ६, २०७८
बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आग्रहराष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ । आयोगल आज एक प्रेस विज्ञप्ति जारी गरी गत वर्षदेखि विश्वलाई …बैशाख ५, २०७८
सबै वार्षिक परीक्षा वैशाखको दोस्रो हप्ता सक्नै पर्ने२०७८ जेठको पहिलो हप्तामा सञ्चालन गरिने भनिएको विद्यालय तहको वार्षिक परीक्षा वैशाखको दोस्रो हप्ताबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकामा …बैशाख ५, २०७८
२४ घण्टामा ८९ बालबालिका संक्रमित, अभिभावकले छोराछोरी स्कुल पठाउन छाडेपछिल्लो २४ घण्टामा देशभर ८९ बालबालिका कोभिड–१९ संक्रमित भएका छन् । संक्रमित मध्ये ९ वर्षसम्मका बालबालिका१७ जना र १०–१९ वर्षका ७२ जना छन् । शुक्रबारसम्म ८१ जना …बैशाख ५, २०७८
भौतिक उपस्थिति बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सिसिएमसीको सिफारिसकोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले वैकल्पिक सिकाइ तथा अनलाइन कक्षालाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीले सम्पूर्ण …बैशाख ४, २०७८
टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुनेटोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएका छन् । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न …बैशाख ३, २०७८