ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदैकोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले …भाद्र २५, २०७८
एक शिक्षण संस्था एक उद्यम कार्यक्रमका लागि प्रस्ताव माग (कार्यढाँचा सहित)राष्ट्रिय युवा परिषदले प्राविधिक तथा व्यावसायिक धार सञ्चालित वा नमुना सामुदायिक माध्यमिक विद्यालयहरूलाई एक शिक्षण संस्था एक उद्यम कार्यक्रमकालागि प्रस्ताव माग …भाद्र २५, २०७८
बाँके सहित २३ जिल्ला साक्षर हुन सकेनन्बाँके सहति अझै २३ साक्षर जिल्ला घोषणा हुनसकेका छैनन । विगत १३ वर्ष यता सरकारले हरेक वर्षको बजेट भाषण, नीति तथा कार्यक्रम लगायत विभिन्न योजना तथा परियोजना …भाद्र २५, २०७८
सूचना प्रविधिको प्रयोगः शिक्षण सिकाइ न्यूनसूचना प्रविधिका प्रयोगमा आकर्षण वृद्धि भए पनि विद्यालय शिक्षाको शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी हुन सकेको छैन । शिक्षक तथा विद्यार्थीको रुचि नै नहुनु र …भाद्र २३, २०७८
‘शिक्षा विभाग ठुलो कि पालिका ?’यो नाम मलाई मन परिरहेको छैन । शिक्षा विभाग नै राख्नुपर्छभाद्र २३, २०७८
विद्यालय खोल्न हतार नगर्न आग्रहकोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका …भाद्र २३, २०७८
शिक्षा दिवस मनाउने प्रस्ताव मपमा थन्कियोतत्कालीन प्रधानमन्त्री ओलीले पहिलो इस्तिहारको मूल प्रति झिकाउन भनेका थिएभाद्र २३, २०७८
काठमाडौं महानगरपालिका साक्षर घोषणा, उपत्यकाका विद्यालय असोज एक देखि खुल्नेकाठमाडौं महानगरपालिकालाई आजदेखि साक्षर महानगरपालिका घोषणा भएको छ । महानगर शिक्षा विभागको आजको बैठकले महानगरभित्रका कुल जनसंख्याकोे ९६.६ प्रतिशत साक्षर भएको …भाद्र २१, २०७८
शिक्षा मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग सम्बन्धित कृयाकलापहरुको कार्यान्वयन सम्बन्धी कार्ययोजनाःभाद्र २१, २०७८