फागुन एक गतेदेखि विद्यालय सञ्चालन गर्न केन्द्रको एकाईलाई निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले फागुन एक गतेखि विद्यालय सञ्चालन गर्ने ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाई,लाई …माघ २९, २०७८
कास्कीका शैक्षिक संस्था फागुन १ देखि सञ्चालनमाकोरोना सङ्क्रमण जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण बन्द कास्कीका शैक्षिक संस्थामा आगामी फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । जिल्ला …माघ २८, २०७८
कक्षा १२ को परीक्षा तालिका केही दिनभित्रै सार्वजनिक हुने (साप्ताहिक शैक्षिक गतिविधि माघ २२–२८)राष्ट्रिय परीक्षा बोर्डले यसै वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा जुटेको छ । बोर्डले यो प्रस्ताव …माघ २८, २०७८
एसईई सञ्चालनको जिम्मेवारी प्रदेशलाई हस्तान्तरण गर्न मन्त्रिपरिषद्मा प्रस्तावप्रदेशले आआफ्नै अनुकूलअनुसार नतिजा सार्वजनिक गर्नसक्नेछन् ।माघ २७, २०७८
एसईईको परीक्षा तालिका सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ ।माघ २७, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङ्बाट २२८ विद्यालय सिफारिसराष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङबाट २२८ विद्यालय सिफारिस भएका छन् । जिल्लाका १२ वटै स्थानीय तहबाट आवेदन परेका ती विद्यालयललाई सिफारिस गरिएको …माघ २६, २०७८
२०७८ को एसईई वैशाख ९ देखि २० गते सम्म सञ्चालन गरिनेयस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० …माघ २६, २०७८
शिक्षक सेवा आयोग कार्यसञ्चालन कार्यविधि स्वीकृत (कार्यविधिको पूर्ण दस्तावेजसहित)प्रतियोगितात्मक परीक्षालाई स्वतन्त्र, निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि आज स्वीकृत भएको छ । शिक्षक सेवा आयोगले …माघ २४, २०७८
पूर्ण निःशुल्क शिक्षा प्रदान गर्दै हल्दीबारीकक्षा १२ सम्म निशुल्क शिक्षा । प्राविधिक धारको विद्यालय पनि निशुल्क । करारमा कार्यरत शिक्षक कर्मचारीलाई कल्याणकोष मार्फत् सम्बोधन । ईसीडी शिक्षकलाई मासिक १५ …माघ २४, २०७८
काठमाडौंका विद्यालय फागुन १ गतेदेखि खुल्नेकोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन एक गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्न सिफारिस गरेसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले …माघ २४, २०७८