फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न सीसीएमसीको सिफारिसकोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आजको बैठकले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सरकारलाई सिफारिस गरेको छ …माघ २३, २०७८
सरस्वती पूजा,अक्षराम्भ गराउने दिनहिन्दु परम्पराअनुसार आज सरस्वती पूजा । श्रीपञ्चमी । लगभग सबै बालबालिकाले आज विहानै सबै विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर दिनको सुरुवात गरेका छन् । …माघ २३, २०७८
रजिष्ट्रेशन आवेदन फाराम बुझाउने म्याद थप, ४ जनाको सम्पूर्ण परीक्षा रद्द गर्दै पूरक परीक्षाको नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले रजिष्ट्रेशन आवेदन फाराम बुझाउने म्याद थप गरेको छ । शैक्षिक सत्र २०७८–७९ मा कक्षा ११ …माघ २३, २०७८
फागुन १ गतेदेखि शिक्षण संस्था खोल्न सुझावकोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको …माघ २२, २०७८
चौरासी पूजाको रकम विद्यालयमा अक्षयकोष स्थापनापाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चीत्र बहादुर रायमाझीको …माघ २२, २०७८
वार्षिक एकमुष्ट अनुदान कार्यक्रमका लागि प्रति विद्यालय रु. १० लाख रकम निकासा (अनुदान पाउने विद्यालयसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखा) ले वार्षिक एकमुष्ट अनुदान कार्यक्रम कार्यान्वयन गर्नका …माघ २२, २०७८
अर्को साता एसईईको परीक्षा तालिका सार्वजनिक गर्ने (साप्ताहिक शैक्षिक गतिविधि माघ १५–२१)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा तालिका तत्काल प्रकाशन गर्ने तयारीमा जुटेको छ । बोडका अध्यक्ष डाक्टर महाश्रम …माघ २१, २०७८
मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयका लागि १२ लाख सहयोगबाढीले क्षतिग्रस्त भएको मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई हाल इटाली बस्दै आएका स्थानीय रवीन्द्र अर्यालको संयोजनमा गरिमा भोयज ट्राभल …माघ २१, २०७८
परीक्षा नियन्त्रण कार्यालय एकीकृत गरिनेकुनै पनि काम गर्दा बोर्डले समय तालिका बनाएर नै गर्ने गरेको छ । वैशाखमा १० को लिए पछि जेठमा १२ को परीक्षा लिने भएको हो । यो वर्षको शैक्षिक…माघ २०, २०७८
गोकर्णेश्वरका विद्यालय माघ २३ गतेदेखि खुल्नेगोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि भौतिक रुपमा पठनपाठन गराउने भएको छ । नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत …माघ २०, २०७८