A Levels MA

पढ्दै कमाउदै कार्यक्रमको लागि विद्यालय छनोट (सूची सहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमको लागि विद्यालय छनोट गरेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रमका लागि विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको २०७८चैत्र ८ गतेको निर्णय अनुसार विद्यालय छनोट गरिएको हो ।

सो कार्यक्रमका लागि देशभरबाट जम्मा १४० विद्यालय छनोट गरिएको छ । छनोटका परेका  विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि, २०७८ ले व्यवस्था गरेका कृषि, पशु, वायरिङ, जडिबुट्टी खेती लगायतका कार्यक्रम सञ्चालन गर्न पाउने केन्द्रद्वारा अहिले जारी गरिएको सूचनामा  उल्लेख गरिएको छ ।

छनोटमा परेका विद्यालयहरू

 

Thuprai - Books and E-books