After SEE Portal

समायोजन भएका विद्यालयलाई बस

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजन भएर बनेका ठुला विद्यालयलाई बस प्रदान गर्ने भएको छ ।

केन्द्रको बार्षिक कार्यक्रम अनुसार अनुदान प्रदान गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रम कार्यान्वयनका लागि १५ दिन भित्र प्रस्तव पेश गर्नु पर्ने छ ।

केन्द्रले आज सार्वजनिक गरेको विद्यालय शिक्षा सम्बन्धि गतिविधि २०७९–०८० अङ्क ६ मा दुई वा दुई भन्दा बढी विद्यालय समायोजन भइ बनेका विद्यालयमा कम्तीमा  तराईमा १८००, पहाडमा  १२०० र हिमालमा ६०० विद्यार्थी भएका विद्यालयलाई बस प्रदान गर्ने उल्लेख गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books