सामुदायिक विद्यालयमा दिवा खाजाः २२ लाख बालबालिकालाई पुर्याउने लक्ष्य२२ लाख बालबालिकालाई दिवा खाजा खुवाइदैंसरकारले २२ लाख बालबालिकालाई दिवा खाजा खुवाउने लक्ष्य राखेको छ । आगामि असार मसान्त भित्र शिक्षा, विज्ञान तथा प्रविधी …माघ ६, २०७६
‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ’: आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङगण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सामुदायिक विद्यालयमा गरीबका छोराछोरी मात्रै पढ्छन् भन्ने धारणा हटाउनुपर्नेमा जोड दिनुभएको छ …माघ ५, २०७६
गणित विषयलाई उपेक्षा गरिदैं, अनिवार्य गराउन सकसविषयहरु पाँचबाट ६ वटा थपिएपनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पारेको देखिएको छ ।माघ ५, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (पौष २७ -माघ ४)यो हप्ता संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन सहित पारित गरेको छ । संसद्को अघिल्लो अधिवेशनमा शिक्षा, विज्ञान तथा …माघ ५, २०७६
पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि हुँदैन : मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि नहुने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय …माघ ५, २०७६
विद्यालय तहको परीक्षामा नयाँ व्यवस्थानयाँ स्वीकृत पाठ्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक अङ्क प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने बनाइदिएको छमाघ ४, २०७६
सकियो दरबार हाईस्कुल पुनः निर्माणको कामरानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक …माघ ४, २०७६
सामुदायिक विद्यालयलाई सबलीकरण गर्नुपर्छः शिक्षामन्त्री पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभएको छ …माघ ४, २०७६
सबैलाई ‘पास’ गराउने नियत राखियो२००७ सालको एसएलसी परीक्षामा सबैलाई उत्तीर्ण गरिएको हल्लाका बारेमा त्यसै वर्षका परीक्षार्थीको भनाइमाघ ४, २०७६
कार्यान्वयन हुन सकेन बुक कर्नर कार्यक्रम, प्रत्येक वर्ष अर्बौं खर्चसामुदायिक विद्यालयका प्रत्येक कक्षाकोठामा बुक कर्नर राख्नु पर्ने भएपनि सो कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । बुक कर्नरका लागि सन् २००४ …माघ ३, २०७६