अतिरिक्त गणित अघिल्लो वर्ष नै परिमार्जनकक्षा ९ र १० मा पढाइ हुने अतिरिक्त गणित गत वर्ष नै परिमार्जन भएको पाठ्यक्रम विकास केन्द्रले जानकारी दियो । परिर्माजित पाठ्यक्रम अनुसार यो वर्षदेखि नै …फाल्गुण ७, २०७६
विद्यालय पुनःनिर्माणमा सहयोग जुटाउन साङ्गीतिक कार्यक्रमगोरखा भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्नमाध्यमिक विद्यालय भवन पुनःनिर्माणमा सहयोग जुटाउन भृकुटीमण्डपमा साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ …फाल्गुण ६, २०७६
यस्तो छ कक्षा एकको एकीकृत पाठ्यपुस्तकविद्यालयमा पाठ्यपुस्तक नपुगेर आप्नो पठनपाठनबाट तपाईँ प्रभावित त हुनु भएको छैन । यदि, छ भने यहाँ हेर्नुस् यस्ता छन् पाठ्यपुस्क र पाठ्य विषयहरु । हाम्रो …फाल्गुण ६, २०७६
अतिरिक्त गणित विद्यालयमा पठनपाठन भइरहेको छः निर्देशक भट्टराईपाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराइले कक्षा ९ र १० मा अतिरिक्त गणित पठनपाठन भइरहेको बताएका छन् । केही संचार …फाल्गुण ६, २०७६
विद्यालयमा मिलेमतोमै सिलसिलाबद्ध भ्रष्टाचारविद्यालयमा देखिएको वेथिति सार्वजनिक शिक्षा रूपान्तरणका लागि चुनौती बन्न सक्ने देखिएको छ । विद्यालय सबल बनाउनका लागि संचालन गरिने साना तथा ठुला योजनामा हुने …फाल्गुण ६, २०७६
एजे कपमा एजे, थ्र्रीस्टार र न्यू डायमण्ड भिड्नेभक्तपुरको सूर्यविनायकस्थित आदर्श ज्योति९एजे० सेकेण्डरी स्कुलको आयोजनामा जारी उपत्यका व्यापी विद्यालयस्तरी भलिबल प्रतियोगितामा आयोजक एजे, थ्रीस्टार र न्यू …फाल्गुण ५, २०७६
विव्यस अध्यक्ष र पूर्व शिक्षकले भ्रष्टाचार गरेको ठहरकेदारेश्वर उच्च माध्यमिक विद्यालय डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहरा र बालादेवी आधारभूत विद्यालय ओखलढुंगाका पूर्व शिक्षक खेटराज …फाल्गुण ५, २०७६
साझा प्रकाशनका कर्मचारीको ठगी धन्दा, नक्कली प्रमाणपत्र पेश गरेर जागिरसाझा प्रकाशनमा कार्यरत कुवेर प्रसाद उपाध्यायले नक्कली प्रमाणपत्र पेश गरी सेवा अवधीमा रहेको भन्दै आरोपपत्र दायर भएको छ । उपाध्यायले बिहार संस्कृत शिक्षा …फाल्गुण ५, २०७६
कौवाघारी सामुदायिक विद्यालयको नमूना अभ्यासदाङको दंगीशरण गाउँपालिका–२ स्थित प्रावि कौवाघारीलाई नमूना विद्यालयका रुपमा स्थापित गरिएको छ । शिक्षाको क्षेत्रमा काम गर्ने समाजमा वातावरणीय शिक्षाको विकास …फाल्गुण ५, २०७६
अमिलिथुम आधारभूत विद्यालयलाई पूर्वशिक्षकद्वारा कोठा उपहारवालिङ–८ घ्याङलिङमा रहेको अमिलिथुम आधारभूत विद्यालयलाई पूर्वशिक्षक ठाकुरप्रसाद बगालेले उपहारस्वरुप एककोठे पक्की भवन निर्माण गरी हस्तान्तरण गर्नुभएको हो …फाल्गुण ५, २०७६