After SEE Portal

यस्ताे छ पाठ्यवस्तु समायाेजन ढाँचा (कक्षा १ देखि १० सम्मकाे पूर्ण दस्तावेज)

Bridge Course

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले हालै स्वीकृत गरेकाे कक्षा १ देखि १० सम्मकाे पाठ्यवस्तु समायाेजन ढाँचा तल दिइएकाे पीडीएफमा हेर्न सकिनेछ । काेभिड-१९ का कारण विद्यालयमा प्रत्यक्ष पठनपाठन हुन नसकेकाे र विद्यार्थीकाे न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित हुन नसक्ने अवस्था सिर्जना भएपछि याे ढाँचा तयार गरी स्वीकृत गरिएकाे हाे । अब विद्यालयहरूले यसै ढाँचाअनुरूप आगामी चैत मसान्तभित्र यस २०७७ सालकाे शैक्षिक सत्र पूरा गर्नुपर्ने हुन्छ ।

डाउनलोड गर्नुहोस्

A Levels MA
Thuprai - Books and E-books