कोरोना भाइरस प्रभावः अधिकांश विद्यालयको आजदेखि वार्षिक परीक्षा सुरुअधिकांश निजी तथा सामुदायिक विद्यालयहरुले आजदेखि वार्षिक परिक्षा सञ्चालन गर्दैछन् । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि …फाल्गुण २७, २०७६
काभ्रे बहुमुखी क्याम्पसमा एक महिनादेखि तालाबन्दीएक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन …फाल्गुण २७, २०७६
शिक्षण स्वयंसेवामा १२ हजारको आवेदनदेशका ६४८ पालिकामा वैशाखबाट शिक्षण स्वयंसेवक खटाइनेफाल्गुण २६, २०७६
निरन्तर उकालो चढ्दै छ पोखराको अमरसिंह माविविद्यार्थीको रुचिलाई ख्यालमा राखेर बालमैत्री वातावरणमा शिक्षण गरिरहेका छौँ । शिक्षण प्रविधिमैत्री बनाइदा सिकाइ अब्बल हुन्छ भन्ने कुराको पुष्टि …फाल्गुण २५, २०७६
नियमविपरीत नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान, सरकारको अनुगमन शून्यकाठमाडौंस्थित मोर्डन इण्डियन स्कुल, स्वस्तिश्री गुरुकुल, काठमाडौं गुरुकुल लगायतले भर्नाका लागि विज्ञापन समेत गरीसकेका छन् । जुन कानुनतः मिल्दैन ।फाल्गुण २५, २०७६
अन्योल र तनावमा बित्यो यो हप्ता (साप्ताहिक शैक्षिक गतिविधि फागुन १८–२४)कोरोना भाईरसको विश्वव्यापी संक्रमणका कारण यो हप्ता शिक्षाक्षेत्र अन्योल र तनावमा बितेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभित्र …फाल्गुण २५, २०७६
शिक्षण संस्था बन्द गर्ने निर्णय फिर्ताधनगढी उपमहानगरपालिकाले शिक्षण संस्था बन्द आह्वान गरेको २४ घण्टा नबित्दै पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । सो उपमहानगरपालिकाले शुक्रबार कोरोना भाइरसको …फाल्गुण २४, २०७६
विद्यार्थीको हात ब्लेडले चिर्न लगाउने महिला शिक्षक पक्राउकाठमाडौँको जडिबुटीस्थित जागृति एकेडेमीले कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई आफ्नै हात ब्लेडले चिर्न लगाएर निर्मम सजाय दिने महिला शिक्षकलाई सोधपुछ गर्न …फाल्गुण २४, २०७६
एसईई निर्धारित मितिमा नै सञ्चालन गरिनेपूर्ण सजगता अपनाउँदै आसन्न एसईई परीक्षाको तयारी गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्पूर्ण विद्यालयलाई आग्रह गरेको छ । म भन्दै केही सञ्चार …फाल्गुण २३, २०७६
धनगढीमा सबै स्कुल बन्दधनगढीमा सबै स्कुल बन्द धनगढी उपमहानगरपालिकाले फागुन २५ गते आइतबारबाट सम्पूर्ण शिक्षण संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । धनगढी उपमनपाले …फाल्गुण २३, २०७६