संस्कृत अनिवार्य पठनपाठनको व्यवस्था मागप्रदेश नं २ मा बढी बोलिने मैथिली र भोजपुरी भाषाको समेत जननी संस्कृत भाषाको अनिवार्य पठनपाठनको व्यवस्था गरिनुपर्नेमा जोड दिइएको छ । जयतु संस्कृतम्ले आज जुम …भाद्र १३, २०७७
अखिलले तत्काल शैक्षिक सत्र सञ्चालन गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गरायोअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले महामारीका कारणले शैक्षिक क्षेत्रमा देखिएको अन्यौलतालाई सम्बोधन गर्न नेपाल सरकार, शिक्षा मन्त्रालय र …भाद्र १३, २०७७
शैक्षिक सत्रको क्षतिलाई जोगाउने उपायशैक्षिक सत्र २०७९ मा मिलान गर्ने गरी समायोजन गर्दै जानुपर्छभाद्र १२, २०७७
२८ शिक्षक र २ जना जनप्रतिनिधिलाई जरिमाना गर्दै गुराँस गाउँपालिकादैलेखको गुराँस गाउँपालिकाले गाउँपालिकाभित्र कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधि सहित ३१ जना कर्मचारीलाई जनही रु. १० हजारका दरले जरिमाना असुल गर्ने भएको छ …भाद्र ११, २०७७
विद्यालयले मूल्याङ्कनमा अधिकारको दुरुपयोग गरेविद्यालयले यसलाई सुवर्ण अवसरका रूपमा लिँदै जथाभावी अङ्क दिएकाभाद्र ९, २०७७
पाठ्यक्रम विकास केन्द्रको सरोकारवालालाई नयाँ पाठ्यक्रम लागु गर्न आग्रहलागु हुन दिँदैनौंः अध्यक्ष हिसान कोरोनाको संक्रमणका बावजुद कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यन्वयनमा दुई पक्ष देखिएका छन् । एकातिर विद्यालय नै नयाँ पाठ्यक्रम …भाद्र ८, २०७७
बन्दाबन्दीमा नमुना स्वाध्यायन सामग्रीबन्दाबन्दीको बेलामा कक्षा (२ र ३) का साना नानीहरुका लागि घरमै बसी सिक्नकालागि तयार गरिएको नमुना स्वाध्यायन सामग्रीभाद्र ७, २०७७
शैक्षिक सत्र सञ्चालनका लागि विकल्प खोज्दै मन्त्रालयमहामारीका कारण अवरुद्ध भएको शैक्षिक सत्रलाई नयाँ सिराबाट सुरु गर्न मन्त्रालयले गृहकाय थालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले बताए …भाद्र ६, २०७७
वाग्मती प्रदेशका ३० प्रतिशत विद्यार्थी मात्र प्रविधिको पहुँचमाकोभिड १९ को महामारीका कारण सम्पूर्ण शैक्षिक संस्था ठप्प छन् । सरकारले विद्यार्थीको सिकाइ निरन्तरताका लागि भन्दै विभिन्न सञ्चार माध्यमबाट वैकल्पिक शिक्षण सिकाइ …भाद्र ४, २०७७
एसईईमा अनिवार्य तीन विषयमा सी प्लस ग्रेड ल्याउनेले विज्ञान र गणित पढ्न पाउनेकक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य तीन विषयमा सी प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा विज्ञान र गणित विषय पढ्न पाउने भएका छन् …भाद्र ४, २०७७