चैत यता ३१९ बालबालिकाले गरे आत्महत्याबन्दाबन्दीको समयमा आत्महत्या गर्ने किशोरीहरूको सङ्ख्या अघिल्ला महिनाहरूको तुलनामा ४० प्रतिशतले वृद्विभाद्र २५, २०७७
एसिड आक्रमण पीडितको शिक्षा सरकारले जिम्मा लिनेएसिड आक्रमण गर्नेबाट भराइएको जरिवानालाई राजश्वमा दाखिला नगरी सिधै पीडितलाई भराउनेभाद्र २५, २०७७
वैकल्पिक शिक्षाको सिकाइ अवधि गणना गरिने (विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ को पूर्णपाठक सहित)स्कुले विद्यार्थीले वैकल्पिक विधिबाट सिकेको सिकाइलाई मूल शैक्षिक कार्यक्रमका रुपमा गणना गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको …भाद्र २५, २०७७
दरबार हाइस्कूलको भवन हस्तान्तरणचीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ । गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण …भाद्र २३, २०७७
विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न: शिक्षामन्त्री गिरिराजमणि पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताउनुभएको छ । आज नुवाकोटमा अन्तर्राष्ट्रिय …भाद्र २३, २०७७
सबै शिक्षकको विमा गरिनेः शिक्षामन्त्री पोखरेलनिजी विद्यालयले शुल्क लिन पाउँछन् तर स्थानीय तहले निर्णय गर्नुपर्दछभाद्र १९, २०७७
पाठ्यक्रम विकास केन्द्र क्वारेन्टिन बन्योपाठ्यक्रम विकास केन्द्रलाई क्वारेन्टिन बनाइएपछि निकै खैलाबेला मच्चिएको छभाद्र १६, २०७७
स्कुले पाठ्यक्रममा ७० प्रतिशत समायोजन गरिनेवैकल्पिक विधिबाट अध्यापन गरिएकोलाई औपचारिक मान्यता प्रदान गर्ने निर्णयभाद्र १६, २०७७
श्रव्यदृष्य शिक्षणको समय तालिका पुनः ३१ गते सम्मका लागि सार्वजनिकविश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण लामो समयदेखि विद्यालय बन्द छन् । करिब ७० लाख बालबालिका अहिले विद्यालय शिक्षाबाट बञ्चित भएका छन् । …भाद्र १५, २०७७