शिक्षण स्वयंसेवामा १२ हजारको आवेदनदेशका ६४८ पालिकामा वैशाखबाट शिक्षण स्वयंसेवक खटाइनेफाल्गुण २६, २०७६
निरन्तर उकालो चढ्दै छ पोखराको अमरसिंह माविविद्यार्थीको रुचिलाई ख्यालमा राखेर बालमैत्री वातावरणमा शिक्षण गरिरहेका छौँ । शिक्षण प्रविधिमैत्री बनाइदा सिकाइ अब्बल हुन्छ भन्ने कुराको पुष्टि …फाल्गुण २५, २०७६
नियमविपरीत नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान, सरकारको अनुगमन शून्यकाठमाडौंस्थित मोर्डन इण्डियन स्कुल, स्वस्तिश्री गुरुकुल, काठमाडौं गुरुकुल लगायतले भर्नाका लागि विज्ञापन समेत गरीसकेका छन् । जुन कानुनतः मिल्दैन ।फाल्गुण २५, २०७६
अन्योल र तनावमा बित्यो यो हप्ता (साप्ताहिक शैक्षिक गतिविधि फागुन १८–२४)कोरोना भाईरसको विश्वव्यापी संक्रमणका कारण यो हप्ता शिक्षाक्षेत्र अन्योल र तनावमा बितेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभित्र …फाल्गुण २५, २०७६
शिक्षण संस्था बन्द गर्ने निर्णय फिर्ताधनगढी उपमहानगरपालिकाले शिक्षण संस्था बन्द आह्वान गरेको २४ घण्टा नबित्दै पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । सो उपमहानगरपालिकाले शुक्रबार कोरोना भाइरसको …फाल्गुण २४, २०७६
विद्यार्थीको हात ब्लेडले चिर्न लगाउने महिला शिक्षक पक्राउकाठमाडौँको जडिबुटीस्थित जागृति एकेडेमीले कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई आफ्नै हात ब्लेडले चिर्न लगाएर निर्मम सजाय दिने महिला शिक्षकलाई सोधपुछ गर्न …फाल्गुण २४, २०७६
एसईई निर्धारित मितिमा नै सञ्चालन गरिनेपूर्ण सजगता अपनाउँदै आसन्न एसईई परीक्षाको तयारी गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्पूर्ण विद्यालयलाई आग्रह गरेको छ । म भन्दै केही सञ्चार …फाल्गुण २३, २०७६
धनगढीमा सबै स्कुल बन्दधनगढीमा सबै स्कुल बन्द धनगढी उपमहानगरपालिकाले फागुन २५ गते आइतबारबाट सम्पूर्ण शिक्षण संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । धनगढी उपमनपाले …फाल्गुण २३, २०७६
शिक्षा मन्त्रीको मार्गचित्र, अधिकांश योजना कागजमा अलपत्रशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मार्गचित्र कागजमा सिमित भएको छ । मार्गचित्रमा शिक्षा क्षेत्रको आमुल सुधारका विषयहरु समेटिएका छन् । तर, ती योजनाहरु …फाल्गुण २३, २०७६
संसद बैठकः तत्काल विद्यालय बन्द गर्न मागकोरोना भाइरस संक्रमणको अति उच्च जोखिममा नेपालपनि रहेको भन्दै सांसदहरुले तत्काल विद्यालय बन्द गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा वोल्दै सांसद पुष्पा …फाल्गुण २३, २०७६