कक्षा १२ को परीक्षा भदौ ३० बाट (परीक्षा तालिका सहित)

कक्षा १२ को परीक्षा यही भदौ ३० देखि आगामी असोज ८ गतेसम्म सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

 

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने निर्णय बोर्ड बैठकले गरेको जानकारी दिए । यसअघि कोरोना सङ्क्रमणको कारण देखाउँदै परीक्षा स्थगितको निर्णय गरिएको थियो । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो ।

रीक्षा तालिका 

Thuprai - Books and E-books