काठमाडौं महानगरका विद्यालय अर्को हप्ता खुल्नेकाठमाडौं महानगरपालिका भित्रका विद्यालय अर्को हप्तादेखि खोल्ने तयारी महानगरपालिकाले थालेको छ । सरकारले हालै लागु गरेको स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौं …भाद्र १७, २०७८
कक्षा १२ को परीक्षा भदौ ३० बाट (परीक्षा तालिका सहित)कक्षा १२ को परीक्षा यही भदौ ३० देखि आगामी असोज ८ गतेसम्म सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको हो । परीक्षा …भाद्र १६, २०७८
काठमाडौंका विद्यालय खुल्नेसरकारले जारी गरेको स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८ ले गरेको व्यवस्था अनुसार काठमाडौंका विद्यालय अब भौतिक रुपमा सञ्चालनमा आउने भएका छन् । जिल्ला …भाद्र १६, २०७८
जोखिमको विश्लेषणगरी आंशिक वा पूर्ण विद्यालय खुल्न सक्नेसरकारले साउनमा जारी गरेको ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको कार्यान्वयन योजना तयार गरेको छ …भाद्र १५, २०७८
कोभिडको अवस्था हेरी विद्यालय खुलाइनेजिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ …भाद्र १५, २०७८
निजी च्यानललाई कक्षा १ देखि १० सम्मका विषयगत श्रव्यदृश्य पाठ प्रशारण गर्न अनुरोधदेशभरका निजी प्रसारण संस्थाहरूले टेलिभिजन च्यानलले कक्षा १ देखि १० सम्मका विषयगत श्रव्यदृश्य पाठ निशुल्क प्रशारण गर्न पाउने भएका छन् । कोभिड १९ का कारण भौतिक …भाद्र १४, २०७८
गोकर्णेश्वर नगरपालिकाका विद्यालय १५ गते खुल्नेगोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू १५ गते देखि खुल्ने भएका छन् । । नगर शिक्षा समितिको आजको बैठकले सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र …भाद्र १३, २०७८
कक्षा १२को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गरिने (साप्ताहिक शैक्षिक गतिविधि भदौ ६–११)कोभिड–१९ दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुनुभन्दा एक हप्ता अघि स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौको अन्तिम सातादेखि सञ्चालन गर्ने तयारीमा राष्ट्रिय …भाद्र ११, २०७८
विद्यालय सञ्चालनको तयारीकोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय …भाद्र ११, २०७८
विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न मन्त्रालयको अनुरोधकक्षा १२ र सो भन्दा माथिका विभिन्न तहका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई लक्षित गरी कोभिड १९ विरुद्धको खोप लगाउने कार्यमा आवश्यक सहयोग, सञ्चार, समन्वय …भाद्र १०, २०७८