द ब्रिटिस मोडल कलेजका चार जना विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेजको सिस्टर स्कुल द ब्रिटिस मोडल कलेजका चार जना ए लेभलमा अध्ययनरत विद्यार्थीहरु उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट …फाल्गुण ३०, २०७८
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि प्रस्ताव आव्हानशिक्षा विकास निर्देशनालय मधेस प्रदेशले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि प्रस्ताव आव्हान गरेको छ । मधेश प्रदेश सरकारले प्रदेशमा जन्म भएका …फाल्गुण २९, २०७८
छोरी शिक्षाअन्र्तगत छात्रवृत्ति प्रदानतानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । छोरी शिक्षाअन्तर्गत तानसेन …फाल्गुण २८, २०७८
शुभतारा थ्री एन्जल्स स्कूललाई अन्तर्राष्ट्रिय अवार्डउद्धार रोकथाम र पुनःस्थापनाका माध्यमबाट मानव बेचबिखनविरुद्ध कार्यरत थ्री एञ्जल्स नेपालद्वारा पोखरामा सञ्चालित शुभतारा थ्री एञ्जल्स मिसन स्कूलले अन्तराष्ट्रिय …फाल्गुण २८, २०७८
प्याब्सनको आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने विश्वासनिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) आगामी महाधिवेशनले छान्ने नेतृत्व सर्वसम्मतबाट छनोट गर्ने विश्वास व्यक्त गरेको छ …फाल्गुण २६, २०७८
एसईईमा सम्मिलित हुन उमेर हद नलाग्नेविगतमा कक्षा १० मा लागू भएको उमेर हद अब एसईईमा रहँदैनफाल्गुण २४, २०७८
राष्ट्रिय प्याब्सनको अध्यक्षमा हमालतीन वर्षे कार्यकालमा दुवै जनाले आलोपालो नेतृत्व सम्हाल्नेछन् ।फाल्गुण २४, २०७८
दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौंः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन् । निजी तथा …फाल्गुण २२, २०७८
विद्यालयलाई ज्येष्ठ नागरिकको तीन लाख ७० हजार सहयोगमालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माविलाई चार ज्येष्ठ नागरिकले शनिबार रु तीन लाख ७० हजार सहयोग गरेका छन् ।च्युरीबोटमा जन्मिएर हाल बेलायत बस्दै …फाल्गुण २२, २०७८
एसईईका लागि २ हजार २७ परीक्षा केन्द्र सहित उपकेन्द्र तोक्न सकिने (साप्ताहिक शैक्षिक गतिविधि फागुन १४–२०)राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र निर्धारण गर्ने भएको छ । भौतिक दुरीकोअध्ययन गरी बोर्डले परीक्षाका लागि …फाल्गुण २०, २०७८