नयाँ कक्षामा पुग्नु अगावै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तकसरकारले आगामी जेठदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिसकेको छ । वैशाखको सुरुमा सबै कक्षाको परीक्षा सञ्चालन गरेर वैशाख अन्तिममा भर्ना अभियान सञ्चालन …फाल्गुण ६, २०७८
नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव भएका विद्यालय हुनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले विद्यालयहरुमा नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव पुर्याउन लागीरहेको बताएका छन् । भवन नभएका …फाल्गुण ५, २०७८
आमाहरुको विद्यालयमा आर्थिक संकट, म्याग्दी जेसीजको सहयोगउमेरले नेटो काटिसकेका र औपचारिक शिक्षा हासिल गर्नबाट वञ्चित भएका आमाले अध्ययन गर्ने म्याग्दीको एक विद्यालयलाई म्याग्दी जेसिजले रु. एक लाख आर्थिक सहयोग गरेको छ …फाल्गुण ५, २०७८
२०७९ सालको शैक्षिकसत्र जेठबाटमन्त्रालयका प्रवक्ता दिपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र सुरु गर्ने र सोही वर्षको चैत मसान्तसम्ममा शैक्षिक सत्र सक्ने...फाल्गुण ४, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यो वर्ष छनोटमा परेका विद्यालय (विस्तृत विवरणसहित)राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको …फाल्गुण ४, २०७८
कक्षा ११ का विद्यार्थीका दुईथरी ग्रेडसिटविद्यालयहरुले दुईथरीका ग्रेडसिट तयार गरेका हुन्फाल्गुण ३, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोटदेशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन्फाल्गुण ३, २०७८
उत्कृष्ट १३ विद्यार्थीलाई ल्यापटपसूर्यविनायक नगरपालिका भक्तपुरले २०७७ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याएका १३ जना विद्यार्थीहरुलाई ल्यापटप प्रदान …फाल्गुण २, २०७८
कार्यदलले बुझायो ५१ बुँदे प्रतिवेदनउमेरको हद नलाग्ने गरी आन्तिरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिने विषय प्रतिवेदनमाफाल्गुण २, २०७८
नयाँ शैक्षिक सत्र जेठदेखि सुरु गर्दा उपयुक्तनयाँ शैक्षिक सत्र जेठदेखि सुरु गर्दा उपयुक्त हुने सुझाव विद्यालयका प्रधानाध्यापकहरुले दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आज दरबार हाइस्कुलमा …फाल्गुण १, २०७८