बझाङमा बिएड र बिबिएसका कक्षा सञ्चालन हुनेसुदुरपश्चिम विश्वविद्यालयले बझाङमा आफ्नो कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले दुर्गामहालिङ्ग माध्यमिक विद्यालय चौकामा मणिग्राम बहुमुखी …आश्विन २६, २०८०
इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा सुदूरपश्चिम विश्वविद्यालय शोकमा“अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य छौँ । यहाँ सोचेजस्तो सहज केही …आश्विन २२, २०८०
सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिनेसुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ …आश्विन २२, २०८०
महानगरको विद्यालय बन्द नगर्न निर्देशन, बन्द गरे गराएमा कारबाही गर्नेकाठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएको छ । महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी …आश्विन ३, २०८०
शुल्क लिए महानगरले कारबाही गर्नेकाठमाडौं महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रमा छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको …भाद्र ५, २०८०
जीर्ण बन्दै प्राविधिक शिक्षालयमर्मतसम्भारलागि बजेट अभाव हुदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा ८६५ रोपनीमा स्थापित यो …भाद्र ४, २०८०
रेलवे जनशक्ति माग गरिएको पत्र घुमेको घुमैविश्वविद्यालयले रेलवे इन्जिनियरलगायत १५ जना जनशक्तिको माग गरेको छ । उनीहरुको आवास विश्वविद्यालयले नै व्यहोर्ने तर पारिश्रमिक हाल कार्यरत भारतकै संस्थाबाट व्यहोर्ने गरी अनुरोध गरिएको छ ।श्रावण १२, २०८०
वीरगञ्जका १५ विद्यालय कारबाहीमावीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक …आषाढ २८, २०८०
मधेस विश्वविद्यालयमा कानुन सङ्कायको कक्षाचालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव …आषाढ २४, २०८०
छात्रावास सञ्चालन गर्न स्वीकृति लिनुपर्नेकाठमाडौं महानगरपालिका भित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । काठमाडौँ महानागरपालिकाले छात्रावास …आषाढ २४, २०८०