प्रभावकारी बन्न सकेन बेटी बचाओ, बेटी पढाओ कार्यक्रमशैक्षिक दृष्टिकोणले प्रदेश २ अझै पनि अन्य प्रदेश भन्दा कमजोर छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्रदेश २ को साक्षरता प्रतिशत ४९.५४ प्रतिशत मात्र …आश्विन ६, २०७८
प्रदेश २ मा कृषि र विज्ञान प्रविधि विश्वविद्यालय सञ्चालन गरिनेप्रदेश नं. २ मा कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्याल सञ्चालन गरिने भएको छ । यसका लागि प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ । सप्तरीको राजविराजमा …भाद्र २८, २०७८
स्नातक उत्तीर्ण छात्राले रु. ५१ हजार सहयोग पाउनेबाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेका छात्रालाई उच्च शिक्षामा थप टेवा पुर्याउन प्रति छात्रा रु ५१ हजारका दरले सहयोग उपलब्ध गराउने भएको छ …आषाढ ३०, २०७८
बालागुरु षडानन्दले पढेको संस्कृत विद्यालय भत्कियोमहोत्तरीको मटिहानी नगरपालिका—७ स्थित नेपालकै जेठो संस्कृत माध्यमिक विद्यालयको भवन आज दिउँसो भत्किएको छ । बालागुरु षडानन्द पढेको सो राजकीय संस्कृत माध्यमिक …आषाढ २८, २०७८
शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे जनता माध्यमिक विद्यालयमा तालाबन्दीलहान (रासस) : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी …फाल्गुण १३, २०७७
शिक्षा क्षेत्रमा सुधार गर्दै वाग्मती नगरपालिकाजिल्लाको वाग्मती नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठाउन आदेश दिएको छ । नगरको नगर शिक्षा ऐन …श्रावण ३२, २०७७
यस्ता छन् प्रदेशमा शिक्षाको बजेट (पूर्ण पाठसहित)छात्राहरुको आत्म रक्षा तालिमका लागि एक करोड ५० लाख रुपियाँआषाढ १, २०७७
संघीय शिक्षामा प्रदेश २यतिबेला शिक्षामा प्रदेश सरकारहरूको चासो बढ्दो छ । प्रदेश २ मा ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ नारासहितको कार्यक्रम चर्चामा रहेको छ । यसले अन्य प्रदेशकोसमेत ध्यान …बैशाख ११, २०७७
प्राविधिकधारका विद्यार्थीलाई अनलाइन कक्षाप्राविधिकधारका विद्यार्थीलाई ध्यानमा राखी प्राविधिक शिक्षक एसोसिएसन प्रदेश नं. २ ले अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ । एसोसिएसनले भर्चुअल कक्षाको …बैशाख ८, २०७७