मधेश प्रदेशमा निमावि शिक्षक नियुक्तिका लागि छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश प्रदेशको नतिजा सार्वजनिक गरेको छ । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, …पौष २७, २०८०
‘शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारले ध्यान दिन्छ’मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रामराजा क्याम्पसलाई विश्वविद्यालयमा गाभेर भए पनि शैक्षिक गुणस्तर सुधार गर्न प्रदेश सरकार लागिपर्ने बताएका छन् …पौष १५, २०८०
सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दैसामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको …मंसिर १४, २०८०
वीरगञ्जका १५ विद्यालय कारबाहीमावीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक …आषाढ २८, २०८०
मधेस विश्वविद्यालयमा कानुन सङ्कायको कक्षाचालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव …आषाढ २४, २०८०
कक्षा १२ का छात्रालाई कम्प्युटर प्रदान गरिनेमधेश प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रालाई एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेशका छात्रालाई …जेष्ठ २३, २०८०
रौतहटका विद्यालय शुक्रबारसम्म बन्दरौतहटका विद्यालय बन्द गरिएको छ। रौतहटका अधिकांश विद्यालय आज होली मनाएर विदा गीरएको छ । सोमबारदेखि बुधवारसम्म होली मनाइने भएकोले शुक्रबार नै …फाल्गुण १९, २०७९
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्काररौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा …फाल्गुण १९, २०७९
सर्लाहीका विद्यालयलाई शिक्षक अभावसर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ । जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको …फाल्गुण १८, २०७९
एउटै विद्यालयका ६ जना शिक्षकले सामुहिक सरुवाको माग गरेजगरनाथपुर गाउँपालिका–३ स्थित श्री बाबा वैद्यनाथ आधारभूत विद्यालय, गढैयाका ६ जना शिक्षकले सामुहिक सरुवाको माग गर्दै स्थानीय सरकारलाई पत्राचार गरेका छन् …फाल्गुण ३, २०७९