A Levels MA

मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले कर्मचारी माग्यो

मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले खुला तथा आन्तरिक बढुवाका लागि विज्ञापन गरेको छ ।  आयोगले प्रशासन सेवा आन्तर्गतका समान्य प्रशासन र लेखा समूहका छैटौं तथा चौथो तहका पदको खुला तथा आन्तिरिक प्रतियोगितात्मक परीक्षाको लागि आवेदन माग गरेको हो ।

आन्तिरिक प्रतियोगितात्मक परीक्षाबाट पदपुर्ति गर्न १७ जना र कार्यक्षमताका आधारमा तीन जनाको लागि  योग्यता पुगेका उम्मेदवारबाट आवेदन माग गरेको छ।

इच्छुक व्यक्तिहरुबाट खुला प्रतियोगिताको हकमा चैत १७ सम्म र देब्बर दस्तुरमा चैत २४ सम्म आवेदन दिन सकिनेछ । साथै आन्तिरिक प्रतियोगिताको हकमा चैत ३ गतेसम्म आवेदन दिन सकिने सूचना जारी गरेको छ ।

 

Thuprai - Books and E-books