शिक्षामा बेथिति, चार वर्षमा ३० अर्ब बेरुजुसरकारले शिक्षा क्षेत्रमा बजेटको दायरा फराकिलो बनाउँदै गए पनि पछिल्ला चार वर्षयता ३० अर्र्ब रुपैयाँ बेरुजु देखिएको छ । राजधानी दैनिकका अनुसार मन्त्रालयगत …पौष १५, २०७६
पढाइ छाडेर छोरा चालक, छोरीको कन्यादानमेलम्ची नगरपालिका–१२ स्थित शिखरपुरको माझी बस्ती पुग्दा वर्ष दिन फरकका हरि माझी र दीपक माझी आफ्नै घरमा माछा मार्ने पासो बनाउँदै थिए। इन्द्रावती नदीमा माछा …पौष १५, २०७६
विद्यालयमा सेनेटरी प्याड खरिदै नगरी थालियो वितरणसामुदायिक विद्यालयका छात्राका लागि महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड खरिद गर्ने अत्तोपत्तो नभए पनि सरकारले प्याड वितरणको औपचारिक थालनी गरेको …पौष १५, २०७६
एउटै कोठामा चार कक्षा८५ रुपैयाँ पाथीमा गिट्टीबालुवा खरिद गरी स्थानीयले बोकेर तीनकोठे भवना निर्माण थाले पनि त्यो पूरा हुन सकेको छैन गुणस्तर र व्यावहारिक शिक्षाको …पौष १५, २०७६
पर्याप्त बजेट नभएपछि इटालीका शिक्षामन्त्रीद्वारा राजिनामारोम,आउँदो आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रमा रकम वृद्धि नभएपछि इटालीका शिक्षा मन्त्री लोरेन्जो फियरामन्तीले बिहिबार सांसद् समक्ष राजिनामा पेश …पौष १४, २०७६
दिशा नदेखाउने शिक्षा नीतिराष्ट्रिय शिक्षा नीति– २०७६ ले सार्वजनिक शिक्षा सुधारको राष्ट्रिय आवश्यकता र आम आकांक्षालाई सम्बोधन गर्न सकेको देखिँदैन । मन्त्रिपरिषद्बाट गत कात्तिक १७ गते …पौष ६, २०७६
बंगलादेशको विश्वविद्यालयको ठगी धन्दा, कालोसूचीमा परे पनि झुक्याएर विद्यार्थी बटुल्दैकालोसूचिमा परेको बंगलादेशस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (यूएसटीसी) द्धारा नेपाली विद्यार्थीलाई प्रलोभन देखाएर ठगिरहेको छ …मंसिर २७, २०७६
पाँच हजार शिक्षकको स्थानीय तह परिवर्तन हुँदैकतै शिक्षकको अभाव र कतै आवश्यकताभन्दा बढी भएपछि दरबन्दी मिलानको तयारी । देशभरका एक सय २३ स्थानीय तहबाट चार हजार आठ सय ५२ शिक्षक दरबन्दी तथा राहत …मंसिर २६, २०७६
पाँच विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सिफारिसअन्नपूर्ण पोष्टको पाँच विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सिफारिस शीर्षकको समाचारमा सूर्यप्रसाद पाण्डे लेख्छन् उपकुलपति रिक्त ५ वटा …मंसिर २५, २०७६
६ बुँदे सहमतिपछि कोहपुर आन्दोलन स्थगित६ बुँदे सहमतिपछि कोहपुर आन्दोलन त स्थगित भयो तर पीडितका दुवै खुट्टा गुमेको उनलाई नै थाहा छैन । आज पनि विभिन्न पत्रपत्रिकाले कोहलपुर दुर्घटना र त्यसबाट …मंसिर २४, २०७६