५२ वर्षपछि जारी होला त शिक्षा ऐन ? किन दिइरहेका छन् शिक्षक कर्मचारीले आन्दोलनको चेतावनी !२०६२–६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधान अनुरुप सम्पन्न संविधान सभाको निर्वाचन पश्चात् गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ …श्रावण १४, २०८०
आधारभूत सर्वेक्षण ईन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ डिप्लोमा किन पढ्नेमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भए लग्तै विद्यार्थीहरूको स्कुल जीवनबाट कलेज जीवन तर्फको यात्रा तय हुन्छ । एसईई पढाइपछि रोजगारी …श्रावण ८, २०८०
शिक्षामा लैंगिक विभेदव्यक्तिहरूप्रति तिनीहरूको लिङ्गको आधारमा हुने असमान व्यवहार वा प्रतिकूल व्यवहारलाई लैङ्गिक भेदभाव भनिन्छ । लिंगको आधारमा भन्नाले सामान्यतया महिला र केटीहरूलाई …आषाढ २६, २०८०
एसईईको नतिजा, अपेक्षा र भविष्यशैक्षिक सत्र २०७९ को एसईईको नतिजा सार्वजनिक भएको छ । कुल ४ लाख ८४ हजार ९३९ परीक्षार्थीमा २२ हजार ४७५ जनाले ३.६ देखि ४ जिपिए प्राप्त गरेका छन् । यो …आषाढ २२, २०८०
गुरुका गुरुत्तर कार्यसमय सँगै पाठ्यक्रममा परिमार्जन हुनु परिवर्तन हुनु प्राकृतिक कुरा हो । यो नियम सम्मत र समयको माग हो । तर शिक्षकहरु उक्त पाठ्यक्रममा भएको परिमार्जन सँग वहने, …आषाढ १८, २०८०
शैक्षिक उन्नयन वर्ष घोषणाको अन्तर्यशिक्षकलाई निरन्तर रूपमा शिक्षणस्तर सुधार्न प्रतिबद्ध बनाउने ध्येय यस कार्यक्रमले राखेको छ । यसले शिक्षकलाई निरन्तर रूपमा पेसागत क्षमता विकासप्रति प्रतिबद्ध बनाउँछ ।आषाढ १७, २०८०
शिक्षा बजेटको झलकजिल्लान्तर सरूवाबाट मिलान हुनु पर्ने सङ्ख्यामध्ये १६३८ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भैसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने सोच रहेको ।आषाढ १६, २०८०
विद्यार्थी र सक्रिय सुनाइसक्रिय सुनाइ बिना असल सिकाइ हुने कुरा परिकल्पना गर्न पनि सकिँदैन । विद्यार्थीलाई सक्रिय स्रोता बनाउन सकिएमात्र शिक्षण क्रियाकलाप सफल हुन्छ । शिक्षकले …जेष्ठ १९, २०८०
भाषा बाधक कि साधक ?किन अहिले आफ्नै भाषा हाम्रा लागि कठिन भइरहेको छ ? के कारणले गर्दा यस्तो अवस्था सिर्जना भयो ? अब सोच्ने बेला आइसकेको छ ।जेष्ठ १८, २०८०
पढाइमा ध्यान नदिने छोरालाई बाबुको चिठ्ठीप्रिय छोरा, तिम्रो अठारौ जन्मदिनको अवसरमा तिमीलाई धेरै धेरै उत्कृष्ट शुभकामना र आशीर्वादहरु ! समय कति छिटो बित्यो पत्तै भएन तिमी कति चाडै ठूलो …बैशाख २७, २०८०