आगामी बजेटमा एक प्रधानाध्यापकको अपेक्षायदी सरकारले सार्वजनिक शिक्षाको रुपान्तरण नै गर्ने हो भने कुल राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्छ । यसका लागि सरकारका तीनै तहले समन्यायिक ढङ्गले बजेट छुट्याउनु पर्छ ।जेष्ठ ४, २०७७
नगरप्रमुखलाई खुला पत्रगोदावरी नगरपालिकाको स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलका चुनावी घोषणा पत्रमा ईन्टरनेट र फ्री वाईफाईको अवधारणा थियो ।जेष्ठ ३, २०७७
प्रकृतिको खलनायक COVID-19प्रकृतिको नायक मानिसको उदण्डतालाई डगाउन अनि आफ्नो अस्तित्वलाई दिगो बनाउनको लागि प्रकृतिले जन्माएको खलनायक हो COVID-19 १ भनिन्छ, महाभारतको युद्ध अठार …बैशाख ३०, २०७७
आगामी बजेटको प्राथमिकताका क्षेत्रएकद्वार स्थानीय सरकार हुने गरी लगानीको पद्धति विकास गरौंबैशाख ३०, २०७७
विद्यालय तहमा विज्ञान विषयको महत्वबच्चाहरू बढ्दो प्रविधि र वैज्ञानिक तवरले उन्नत संसारमा हुर्किए पछि उनीहरू सफल हुनको लागि वैज्ञानिक रूपमा साक्षर हुनु आवश्यक छ।बैशाख २९, २०७७
प्रविधिमैत्री शिक्षा भन्दा दुर शिक्षा र स्व : अध्ययन उत्तम विकल्पपूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको ‘शिक्षा’नोबेल कोरोना भाइरस (कोभीड -19) बाट अछुतो छैन। यसले हाम्रो शिक्षा क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउन सफल भइसकेको …बैशाख २७, २०७७
लकडाउनमा कसले के गर्ने ?कोरोना भाइरस लाई गएको दुई/तीन महिना का विश्वव्यापी गतिबिधि हरुले परिभाषित गर्न कुनै कसर बाँकी राखेनन् । चीनको वुहान प्रान्त बाट सुरुवात भएको यो भाइरसले विश्व …बैशाख २६, २०७७
सहरीया जीवनभन्दा गाउँले जीवन बेसशुक्रबारको त्यो दिन, वादविवाद सकिएपछि हारजितसंगै लिएर स्कुलबाट दुवैजना फर्किएको अस्तिजस्तो लाग्छ । सहरको पक्षमा तर्क राख्दै त्यतिबेला प्रथम हुन सफल म आज …बैशाख २६, २०७७
अनलाइन शिक्षामा अनावश्यकको अलमलशिक्षकहरुलाई अवसर दिई कि सूचना प्रविधि सिक्न लगाऔं कि छोड्न वाध्य पारौंबैशाख २६, २०७७
एक रात एसईईको परीक्षार्थी हुँदाबुबा पल्लो कोठाबाट पढ्दा पनि पढ्दैन खालि मोबाइलमा गेम खेल्छ बस्छ भन्दै ककर्श स्वरमा मलाइ कराउँदै हुनुहुन्छ । उहाँले नकराउनु पनि कसरी ? यत्रो वर्ष मलेशिया बसेर …बैशाख २३, २०७७