शैक्षिक भ्रष्टाचारका कारण र न्यूनीकरणका उपायहरूसामान्य अर्थमा व्यक्तिको भ्रष्ट आचरणयुत्त कार्य नै भ्रष्टाचार हो। भ्रष्टाचार सदाचारको विपरीत कार्य हो। यो उज्यालोमा ऒइलाउने र अँध्यारोमा मौलाउने गर्दछ । यस …आश्विन ७, २०७७
महामारी, शिक्षा क्षेत्रका जिज्ञासा र समाधानकिताब हेर्दै सुन्न त सजिलो भयो । कापीमा टिप्न गाह्रो । नबुझेको कुरा कसरी सोध्ने । होमवर्क पाइयो कसलाई देखाउनु र फेरी ? एउटा रेडियो सबैले पालो गरेर सुन्दै पढियो । घरमै बसेर पढ्न सिक्न पाइने बाहिर निस्कनु नपर्ने हुँदा सहज भयो ।आश्विन ४, २०७७
के छ भारतको नयाँ राष्ट्रिय शिक्षा नीतिमा ?नीतिले नेपालमा पनि त्यसको प्रत्यक्ष असर र प्रभाव नपार्ला भन्न सकिन्नभाद्र ३०, २०७७
१२ वर्ष सम्म सरकारको साक्षरता अभियान पुरा भएनआन्तरिक खिचातानी र पयीय लोलुपताका कारण शिक्षा मन्त्रालयले सही निर्णय लिएर शैक्षिक सत्रका बार्षिक कार्यक्रम सार्वजनिक गर्न नसक्दा निरक्षरको संख्या बढ्नेमा दुईमत हुने कुरै छैन् ।भाद्र २४, २०७७
लकडाउनमा बालबालिकाको सिकाइ र अभिभावकको भूमिकाउर्वर र सिकाइको मूल जग बसाल्ने समयको सही सदुपयोग हुन सकेन भने यसले सुदूर भविष्यसम्म पनि नकारात्मक प्रभाव पर्दछभाद्र १८, २०७७
थाङ्नामा सुताइएको शिक्षा मन्त्रालय‘घर जल्दा थाहा नपाउनेले अब आफ्नै जीउको कपडामा आगो सल्केपछि त आथ्थु भन्लान् कि’भाद्र १७, २०७७
शिक्षकः एक आत्महत्या गर्न नसकेको पेसाकर्मीठोस सरकारी कार्य योजनाका अभावमा शिक्षकहरु घरको न घाटको भइरहेका छन् ।भाद्र १६, २०७७
शिक्षकलाई चिन्ता छ नि !कुनै परिवारको घरमूलि बुबाले मैले केटाकेटी सम्हाल्न सकिन तैंले सम्हाल है भनेर जेठो सन्तानलाई जिम्मा लगाएर हुन्छ र ?भाद्र १३, २०७७
शैक्षिक सत्रको क्षतिलाई जोगाउने उपायशैक्षिक सत्र २०७९ मा मिलान गर्ने गरी समायोजन गर्दै जानुपर्छभाद्र १२, २०७७
बन्दाबन्दीमा नमुना स्वाध्यायन सामग्रीबन्दाबन्दीको बेलामा कक्षा (२ र ३) का साना नानीहरुका लागि घरमै बसी सिक्नकालागि तयार गरिएको नमुना स्वाध्यायन सामग्रीभाद्र ७, २०७७