चिकित्सा शिक्षा ऐन संशोधनको मागचिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधनको माग राख्दै सुरु गरेको तेस्रो चरणको धर्ना २४औँ दिनमा पुगेको छ । ऐनमा भएका कतिपय व्यवस्था …भाद्र १८, २०८०
स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग (सूचनाको विस्तृत विवरणसहित)भदौ १७ गते बिहान १० बजेदेखि असोज १४ गतेसम्म अनलाइन आवेदनभाद्र १६, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाकोे आवेदनराष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ९ जनाले आवेदन दिएका छन् । आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेको …भाद्र १०, २०८०
अझै अघि बढेन मेडिकल कलेज निर्माण प्रक्रियालामो समयदेखि अल्झेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा यहाँ निराशा बढेको छ । कलेज निर्माण रोक्न परेको रिट सर्वोच्च अदालतले …भाद्र ६, २०८०
आयोगद्वारा सीटीईभीटी अन्तर्गतका १९६ शिक्षण संस्थामा स्वास्थ्य तर्फका कार्यक्रमको सिट निर्धारण (शिक्षण संस्था र सिटसहित)सिट निर्धारण हुन नसकेका शिक्षण संस्थाहरूमा आवेदन फाराम भरेका आवेदकहरूले आफूलाई पायक पर्ने शिक्षण संस्थाहरूमा सीटीईभीटीको सर्तसहित भदौ सात गते दिउँसो ३ बजे …भाद्र २, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि आवेदन मागचिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरेएको छ । आयोगको प्रमुख कार्यकारीका रुपमा रहेर काम गर्ने गरी १५ दिनभित्रमा आवेदन दिने गरी …श्रावण २६, २०८०
आयोग र सीटीईभीटीको गद्दारीले चिकित्सा शिक्षा तहस नहस भयोचिकित्सा शिक्षा आयोग तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को अदुरदर्षिता र असक्षमताले देशमा चिकित्सा शिक्षा तहस नहस भएको आरोप …श्रावण २५, २०८०
चिकित्सा शिक्षा आयोग गठन भएपछि २२८ शिक्षणसंस्था बन्द भएराष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार चिकित्सा शिक्षा आयोगको स्थापना भए यता प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) अन्तरगतका २२८ ओटा …श्रावण २२, २०८०
५७ जनालाई कारबाही गर्दै काउन्सिलले गर्यो ३३ औं नाम दर्ता परीक्षाको नतिजा प्रकाशननेपाल नर्सिङ काउन्सिलले गत असार २३ गते लिएको ३३ औ नाम दर्ता परिक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा प्रश्नपत्र अमर्यादित कार्य गर्ने ५७ जनालाई …श्रावण २२, २०८०
डाक्टरहरूको विशेष परीक्षामा ४८ प्रतिशत उत्तीर्णविशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षा (विशेष परीक्षा) मा ४८ प्रतिशत चिकित्सक मात्र पास भएका छन् । नेपाल मेडिकल काउन्सिलले आज लिएको परीक्षामा ५२ प्रतिशत …श्रावण १२, २०८०